
‘भाडामा अटो चलाएरै पनि साझाघरलाई बचाउने हिम्मत राखें’(भिडियो कथा)
जगतदल जनाला वि.क
सुर्खेत । कैलालीको बर्दगोरिया गाउँपालिका–१, कट्टीपुरका तपेन्द्र विक २५ वर्षीय युवा समाजसेवी हुन् । सानै उमेरदेखि दयालु र समाजसेवामा रुची राख्ने विकका परिवारको सपना थियो, ‘आँखासम्बन्धी डाक्टर बनाउने ।’ २०६९ सालमा कक्षा ११ पढ्दा पढ्दै उज्यालो नेपाल संस्थासँग जोडिन पुगे । एक वर्ष जति त्यहाँ काम गरिसकेपछि उनी पढ्नका लागि भारतको पुने युनिभर्सिटी गए । दुई वर्षको बसाइँपछि २०७२ मा नेपा