सोमवार, पुस १४, २०८२

समाचार

कर्णालीका चार एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

कर्णालीका चार एमाले सांसदलाई पदमुक्त गर्न सर्वोच्चको आदेश

   
सुर्खेत। कर्णाली प्रदेशका फ्लोर क्रस गर्ने चार सांसदलाई पदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार सांसदलाई एमालेले गरेको कारबाही सदर हुने गरी सर्वोच्चले आदेश दिएको हो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश दिएको हो। सर्वोच्चको फेसलासँगै एमालेका कर्णाली प
निमित्तको भरमा कर्णालीका कार्यालय

निमित्तको भरमा कर्णालीका कार्यालय

   
सुर्खेत। कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा सकस भएको छ। प्रदेश सरकारले गरेको संगठन तथा व्यवस्थापनअनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई सकस भएको हो। संघीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश सरकारले आफ्नै सङ्गठन संरचना निर्माण गरेको थियो। प्रदेश सरकारले निर्माण गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) मा स्वीकृत दरबन्दीअनुसारका कर्मचारी समायोजनमा नआउँदा क
कर्णालीमा डुंगा पल्टिँदा एकजनाको मृत्यु, तीनजना वेपत्ता

कर्णालीमा डुंगा पल्टिँदा एकजनाको मृत्यु, तीनजना वेपत्ता

   
सुर्खेत। कर्णाली नदीमा डुंगा पल्टिँदा घाइते भएकी एक जनाको मृत्यु भएको छ। सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा डुंगा पल्टिँदा घाइते भएकी महिलाको मृत्यु भएको हो। कैलाली मोहन्याल गाउँपालिका वडा ३ की १९ वर्षीय धनसरा सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घाइते भएका डेढ वर्षीय बालकको कैलालीको सोल्टामा स्वास
प्रविधि र जनशक्तिको अभावले वैकल्पिक शिक्षण सिकाईमा चुनौती

प्रविधि र जनशक्तिको अभावले वैकल्पिक शिक्षण सिकाईमा चुनौती

   
सुर्खेत । कोभिड–१९ को महामारीका बेला शिक्षण सिकाईमा परेको असरलाई कम गर्न वैकल्पिक शिक्षाको अवधारणा ल्याईएको भएपनि दुर्गम क्षेत्रमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सञ्चारको आधुनिक प्रविधि, विद्यालयमा जनशक्तिको अभाव, परिवारमा शिक्षित व्यक्तिको अभाव जस्ता कारणले वैकल्पिक शिक्षण सिकाई दुर्गममा प्रभावकारी बन्न नसकेको हो । बिहिवार जाजरकोटको कुशे गाउँपालिकामा आयोजित शिक्षा संवाद् कार्यक्रम
लागुऔषध त्यागेर उद्यममा लाग्न युवाहरुलाई सामाजिक विकास मन्त्री बुढाको सुझाव

लागुऔषध त्यागेर उद्यममा लाग्न युवाहरुलाई सामाजिक विकास मन्त्री बुढाको सुझाव

   
सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढाक्षेत्रीले युवाहरु लागूऔषधको दुव्र्यसनीबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले युवाहरुलाई लागुऔषधबाट मुक्त गराई उद्यममा केन्द्रित गराउनुपर्नेमा जोड दिए । बुधबार विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्नै मन्त्री बुढाले भने, ‘पछिल्लो समयमा युवाहरु लागूऔषधको दुव्र्यसनीमा फसेको देखिन्छ, यसले समाजलाई क्षति
विष्टको सहयोगले खुल्यो पञ्ची नेपालीको आँखा

विष्टको सहयोगले खुल्यो पञ्ची नेपालीको आँखा

   
सुर्खेत। तीन बर्ष अघि मोतीयाविन्दू भएपछि बाँयाँ आँखाको उपचार गराएकी सुर्खेतको वीरेन्द्रनगर–८ की पञ्ची नेपालीको दाँयाँ आँखा भने अहिलेसम्म पनि उस्तै थियो । आर्थिक अवस्था कमजोर भएकी उनले आफ्नो धमर्राउँदो आँखाको उपचार तीन बर्षसम्म गराउन सकिनन् । सुर्खेतका युवा समाजसेवी तथा प्रगतिशिल खेलकुद संघ कर्णाली प्रदेश अध्यक्ष हरि विष्टको सहयोगमा उनको दाँयाँ आँखाको तीन बर्षपछि उपचार भएको छ । बुधवार आँखा अस्
कांग्रेसले बनायो ८ लाख ५२ हजार क्रियाशील सदस्य

कांग्रेसले बनायो ८ लाख ५२ हजार क्रियाशील सदस्य

   
सुर्खेत। नेपाली कांग्रेसमा ८ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य पुगेका छन्। १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिधेरै क्रियाशील बनाएको छ। जुन संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर हो। क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन्। उनीहरूबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति बनाउँछन्। ८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने प
सदस्यता नविकरण शुल्क छुट दिने सुर्खेत उद्योग वाणिज्य संघको निर्णय

सदस्यता नविकरण शुल्क छुट दिने सुर्खेत उद्योग वाणिज्य संघको निर्णय

   
सुर्खेत। सुर्खेत उद्योग वाणिज्य संघले सदस्यता नविकरणको लागि असार मसान्तसम्मको शुल्कमा छुट दिने भएको छ । सोमबार बसेको संघको वैठकले नविकरण नभएका सदस्यहरुका लागि असार मसान्तसम्मको शुल्क छुट दिने निर्णय गरेको हो । वैठकले संघको वीरेन्द्रनगरस्थित भवनमा कोठा भाडामा लिएर पसल सञ्चालन गरेकाहरुलाई पनि एक महिनाको भाडा छुट गर्ने निर्णय गरेको छ । कोभिड महामारीले व्यवसायमा पारेको असरलाई मध्यनजर गर्दै आफ्नो
लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

   
सुर्खेत। लागुऔषध लागुऔषधसहित सुर्खेतबाट दुईजना पक्राउ परेका छन् । सोबार वीरेन्द्रनगर–५ गणेशचोकबाट स्थानीय सन्दीप विक र खडानन्द पौडेललाई प्रहरीले पक्राउ गरेको हो । शंकाष्पद रुपमा फेला परेका उनीहरुलाई खानतलासी गर्दा ३०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । सन्दीप विकले बायाँ हातमा लुकाएको अवस्थामा ३ पुडिया लागुऔषध भेटिएको हो । पक्राउ परेका दुवैजनामाथि अनुसन्धा
सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिए

सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिए

   
सुर्खेत। सोमबार डेढ महिता यताकै धेरै कोरोना संक्रमित थपिएका छन्। सोमबार मात्रै थप ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३९१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ३२ गर्दा १०३० मा संक्रमण देखिएको छ। कुल १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।