सल्यानका ९० बर्षीय कोरोना संक्रमितको मृत्यु
सुर्खेत । सल्यानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शारदा नगरपालिका–३ का ९० बर्षीय कोरोना संक्रमितको शुक्रबार बिहान साढे ७ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
उनलाई पुष २७ गते खोकी र सास फेर्न कठिनाई भएपछि जिल्ला अस्पताल सल्यानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा उनमा अक्सिजन स्याचुरे







