काममा फर्किन थाले मजदुर
सुर्खेत । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनमा दैनिक ज्यालादारी गरेर खानेहरु पुनः काममा फर्किन थालेका छन् । सरकारले लकडाउनमा राहतसमेत अपुग दिएको र काम नपाउँदा समस्या भएको वीरेन्द्रनगर–६ का बुदे विक बताउँछन् । अहिले सबै मजदुर काममा नफर्के पनि प्रायः जसो मजदुर कामका लागि धाउन थालेका छन् ।
कोरोना भाइरसको त्रासले ठप्प बनेको बजार खुलेका छन् । रोकिएका नि









