शुक्रबार, पुस ११, २०८२

समाचार

बोनम्यारो  पीडित  शिखालाई कोरियाबाट आर्थिक सहयोग

बोनम्यारो पीडित  शिखालाई कोरियाबाट आर्थिक सहयोग

   
सुर्खेत । बोनम्यारो पिडीत शिखा कोइरालालाई कोरियाबाट आर्थिक सहयोग गरिएको छ । दैलेख स्थाई घर भई हाल सुर्खेत बस्दै आएकी पिडीत कोइरालालाई कोरियास्थित सीता शर्माको सक्रियतामा आर्थिक सहयोग गरिएको हो । कर्णाली प्रदेशलगायत देशभरबाट राेजगारिकाे शिलशिलामा काेरियामा रहेका नेपालीको ऐक्यवद्धताद्वारा एक लाख ४४ हजार ४ सय ७ नेपाली रुपैयाँ सहयोग गरिएको हो । उक्त रकमको ‘डिपोजिट भौचर’ काँक्रेविहार दैनिकका सम्पादक
कर्णालीमा काेराेना: थप संक्रमित ७ जना, जम्मा संक्रमित १४४०, निकाे ९३४, मृत्यु ६ जना

कर्णालीमा काेराेना: थप संक्रमित ७ जना, जम्मा संक्रमित १४४०, निकाे ९३४, मृत्यु ६ जना

   
सुर्खेत । कर्णाली प्रदेशमा शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परिक्षणमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका ७ जनालाई कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए । शनिबारसम्म कर्णालीमा संक्रमितको संख्या १४ सय ४० जना पुगेको छ । शनिबारसम्म
घरेलुका महिला कर्मचारी १ वर्षदेखि तलबविहीन, आत्मदाह गर्ने चेतावनी (भिडियोसहित)

घरेलुका महिला कर्मचारी १ वर्षदेखि तलबविहीन, आत्मदाह गर्ने चेतावनी (भिडियोसहित)

   
सुर्खेत । २०७३ भदौ ६ गते वीरेन्द्रनगरकी सुमित्रा चपाईंले घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतमा रिक्त भएको वाणिज्य प्रशासन कोटाको कम्प्युटर अपरेटर करार सेवामा नाम निकालिन् । उनले निरन्तर काम गरिन् । संघीय संरचना अनुसार तत्कालीन घरेलु तथा साना उद्योग विकास समिति प्रदेश सरकार मातहतको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत उद्योग तथा उपाभोक्ता हित संरक्षण निर्देशनालयमा परिणत भयो । प्र
दैलेख क्वारेन्टिनमा खटिएका ३३ सुरक्षाकर्मीमा कोरोना पुष्टि

दैलेख क्वारेन्टिनमा खटिएका ३३ सुरक्षाकर्मीमा कोरोना पुष्टि

   
  सुर्खेत । दैलेखमा रहेका क्वारेन्टाइनमा खटिएका ३३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्वारेन्टिइनमा सुरक्षार्थ खटिएका ३३ सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो। क्वारेन्टिन सुरक्षार्थ खटेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ४ जना नेपाली सेना, २० जना सशस्त्र प्रहर
सिंहद्वारा ७ बुँदे सुझावसहित कांग्रेस जिल्ला कार्य समिति बैठक बोलाउन माग

सिंहद्वारा ७ बुँदे सुझावसहित कांग्रेस जिल्ला कार्य समिति बैठक बोलाउन माग

   
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका जिल्ला कार्य समिति सदस्य एवं पार्टीका नेता रामबहादुर सिंहले कोरोना महामारीबारे पार्टीको संस्थागत धारणा र प्रतिकार्य योजना बनाउनको लागि जिल्ला कार्य समितिको बैठक माग गरेका छन् । सिंहले असार ९ गते मंगलबार पार्टी सभापति कमलराज रेग्मीलाई ७ बुँदे सुझाव सहित बैठकको माग गरेका हुन् । ‘कोरोनाबाट बच्न, बचाउन, रोकथाम तथा नियन्त्रण गर्न र अन्य व्यवस्थापनको विषयमा स्थानीय
दैलेखमा क्वारेन्टिनबाट भागेका कोरोना संक्रमितलाई  प्रहरी परिचालन गरि फेरि क्वारेन्टिनमा ल्याइँदै

दैलेखमा क्वारेन्टिनबाट भागेका कोरोना संक्रमितलाई प्रहरी परिचालन गरि फेरि क्वारेन्टिनमा ल्याइँदै

   
सुर्खेत । दैलेखको नौमुले गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बसेका कोरोना संक्रमितहरु बिहीवार राति भागेका छन् । उनीहरु भागेर गाउँतिर लागेका छन् । ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली कोरोना संक्रमितहरु खोज्न परिचालित भएको छ । प्रहरीले राति नै केही कोरोनाका संक्रमितहरुलाई गाउँबाट फर्काएर क्वारेन्टिनमा ल्याएको थियो । आफूहरुलाई कोरोना भाइरस देखिएको १२ दिन नाघिसक्दा पनि
कर्णालीका थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३३ पुग्यो

कर्णालीका थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३३ पुग्यो

   
सुर्खेत । कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार नयाँ पुष्टि हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ जना, बराहताल गाउँपालिकाका १ जना रहेका छन् । दैलेख दूूल्लु नगरपालिकाका ५ जना, सल्यानको सारदा नगरपालिकाका ३ जना, जाजरकोटको शिवालय गाउँपालिकाका २ जना, मुुुगुको छायाँनाथ रारा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै काठमाण्डौं, जुम्लाका १-१ जनामा कोर
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कर्णालीका तीन अस्पतालका सेवा बन्द

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कर्णालीका तीन अस्पतालका सेवा बन्द

   
सुर्खेत । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कर्णालीका तीन अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र जिल्ला अस्पताल सल्यानमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । कर्णाली प्रदेश अस्पतालमा दुई जना चिकित्सकसहित ९ स्वास्थ्यकर्म
कर्णालीका थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०७ पुग्यो

कर्णालीका थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०७ पुग्यो

   
सुर्खेत । कर्णाली प्रदेशमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा संक्रमितको संख्या एक हजार चार सय पुगेको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सुर्खेतका १२ जना, दैलेखका १८ जना, जुम्ला, सल्यान, कैलाली, लमजुङ, दार्चुला, बाँके, धादिङ, कास्की, बैतडी, र इलामका एक÷एक जना, कालिकोटका ३ जना र बझाङका २ जनामा कोरोना पुष्टि भएको हो । यस्तै कर्णाली स्
आत्महत्या गरेका दैलेखका युवाको पनि कोरोना रिपोर्ट पोजेटिभ

आत्महत्या गरेका दैलेखका युवाको पनि कोरोना रिपोर्ट पोजेटिभ

   
सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षिय युवाको परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको हो । असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवाको शव पोष्टमार्टको लागि दुल्लु अस्पताल लगिएको थियो । बिहीबार पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको दुल्लु नगरपालिकाका प्रमुख घनश