मंगलबार, पुस १५, २०८२

समाचार

कर्णालीमा काेराेना संक्रमितकाे संख्या एक हजार ८६ पुग्याे (कुन जिल्लामा कति ?)

कर्णालीमा काेराेना संक्रमितकाे संख्या एक हजार ८६ पुग्याे (कुन जिल्लामा कति ?)

   
  सुर्खेत। कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । मंंगलबार सुर्खेतका ४ जना र दैलेखका ५  जना गरी जम्मा नयाँ संक्रमित संख्या ९ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या १०८६ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुने ९ जना मध्ये सुर्ख
कर्णालीका थप ११० जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या १०७७ पुग्यो

कर्णालीका थप ११० जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या १०७७ पुग्यो

   
सुर्खेत। कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । सोमबार सुर्खेतका १९ र दैलेखका ९१ जना गरी जम्मा नयाँ संक्रमित संख्या ११० रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या १०७७ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका १९ जना मध्ये पञ्चप

सुर्खेतको गुर्भाकोटमा क्वारेन्टिन बसेका एक जनाको मृत्यु

   
  सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका ७ स्थित सिलवानी क्वारेनटाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । १३ दिन अघि भारतको गडवालबाट स्वदेश फर्किएका उनको सोमबार बिहान करिब १० बजेतिर मृत्यु भएको गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले जानकारी दिए । प्रमुख पुनका अनुसार मृत्यु भएका ती व्यक्ति पहिलेदेखी क्षयरोगका बिरामी थिए । टाउकोमा पहिल्यै १६ वटा टाँका पनि लागेका थिए । बिहान आफैले खा
कर्णालीको बजेट : महामारी, भोकमारी न्युनिकरण र रोजगारी प्राथमिकतामा

कर्णालीको बजेट : महामारी, भोकमारी न्युनिकरण र रोजगारी प्राथमिकतामा

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७- ०७८का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा सो बराबरको बजेट प्रस्तुत गर्दै पूँजीगत खर्च तर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार र चालु खर्च तर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार छुट्याएको बताए । त्यसैगरी, कर्णाली प्रदेश सरकारले ल्याएको नयाँ बजे
कर्णालीका थप ५२ जनामा काेराेना पुष्टि, जम्मा संक्रमितकाे संख्या ९६७ पुग्याे (कुन जिल्लामा कति)

कर्णालीका थप ५२ जनामा काेराेना पुष्टि, जम्मा संक्रमितकाे संख्या ९६७ पुग्याे (कुन जिल्लामा कति)

   
सुर्खेत। कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । आइतबार सुर्खेत जिल्लाका १५ र दैलेख जिल्लाका ३७ जना गरी जम्मा नयाँ संक्रमित संख्या ५२ रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या ९६७ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका १५
नयाँ नक्सा समेटिएको निशान छाप प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भयो

नयाँ नक्सा समेटिएको निशान छाप प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भयो

   
काठमाडौं । प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन। समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रत
नेपालको नयाँ नक्सा पारित गर्न संविधान संशोधन हुँदै

नेपालको नयाँ नक्सा पारित गर्न संविधान संशोधन हुँदै

   
काठमाण्डौ । प्रतिनिधि सभाको बैठक सुरू भएको छ। शनिबार सुरू भएको बैठकमा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ। सरकारले नेपालको वास्तविक भूभाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो। सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ। जेठ २७ गते संविधान
कर्णालीमा थप ७० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ९१६ पुग्याे (जिल्लागत संख्या सहित)

कर्णालीमा थप ७० जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ९१६ पुग्याे (जिल्लागत संख्या सहित)

   
सुर्खेत। कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी जम्मा नयाँ संक्रमित संख्या ७० रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या ९१६ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर
तोकिएका पसल मात्र खोल्न जिल्ला प्रशासन  कार्यालय सुर्खेतको आग्रह

तोकिएका पसल मात्र खोल्न जिल्ला प्रशासन कार्यालय सुर्खेतको आग्रह

   
सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको सुरक्षा सावधानी अपनाउँदै विभिन्न उद्योग, पसल, व्यवसाय खोल्न सूचना जारी गरेको छ । नेपाल सरकारले कोराना भाईरस रोग नियन्त्रण, रोकथाम, उपचारमा सहजताका लागि २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरिएको थियो । २०७७ जेष्ठ २८ को मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयबाट प्राप्त परिपत्र अनुसार २०७७ जेष्ठ ३० बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन
कर्णालीका थप ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४६ पुग्यो

कर्णालीका थप ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८४६ पुग्यो

   
सुर्खेत । कर्णालीमा मंगलबार थप ८३ जना नयाँ संक्रमित भेटिएका छन् । शुक्रबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । शुक्रबार ८३ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक्र