मंगलबार, पुस १५, २०८२

समाचार

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जनाले कोरोनालाई जितेर घर फर्किए

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जनाले कोरोनालाई जितेर घर फर्किए

   
  सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जनाले बिहीबार कोरोनालाई जितेर घर फर्किएका छन् । कर्णाली प्रदेश अस्पतालको, कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएका हुन् । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा• डम्बर खड्काका अनुसार ११ महिला र २० पुरुषलाई बिहीबार साँझ डिस्चार्ज गरिएको हाे । डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगर
कर्णालीमा थप ५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६३ पुग्यो

कर्णालीमा थप ५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६३ पुग्यो

   
सुर्खेत । कर्णालीमा मंगलबार थप ५५ जना नयाँ संक्रमित भेटिएका छन् । बिहीबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । बिहीबार ५५ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ७६३ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँगै कर्णालीमा दिनप्रतिदिन कोरोना संक
कर्णाली प्रदेश अस्पतालको शिल गरिएको इमरजेन्सी कक्ष खोलियो

कर्णाली प्रदेश अस्पतालको शिल गरिएको इमरजेन्सी कक्ष खोलियो

   
सुर्खेत। कर्णाली प्रदेश अस्पतालको शिल गरिएको इमरजेन्सी कक्ष खोलिएको छ । इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष बुधबार शिल गरिएको थियो । अन्य बिरामीहरुको समस्यालाई मध्यनजर गरि सुरक्षा सतर्कताका साथ शिल खोलिएको प्रदेश अस्पतालका कारोना फोकल प्रशन डाक्टर केएन पौडेलले जानकारी दिए । इमरजेन्सी कक्षमा भर्ना गरिएका एक विरामीमा कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरि उ
अमानवीय घटनामा राजनीति हावी हुने डर पैदा गरेको त्यो यात्रा

अमानवीय घटनामा राजनीति हावी हुने डर पैदा गरेको त्यो यात्रा

   
सुर्खेत । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र जोखिम नियन्त्रणका लागि सिंगो देश नै लकडाउन गरिएको छ । लकडाउनका कारण उद्योगी, व्यवसायीहरु, शैक्षिक क्षेत्रलगायतमा संलग्न अधिकांश मानिसको दैनिकी ठप्प भएपनि मेरो भने निरन्तर चलिरहेको छ । मेरो जस्तै पेशा भएका मानिसको दैनिकी बन्द गर्न ‘कोरोना महामारी’ले सक्दैन, न त अन्य कुनै विपद्ले । झन् सक्रीय हुनुपर्छ । बन्दाबन्दीका
कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुग्यो

   
सुर्खेत । कर्णालीमा बुधबार थप ३७ जना नयाँ संक्रमित भेटिएका छन् । बुधबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । मंलबारसम्म संक्रमितको संख्या ६७१ पुगेको थियो । बुधबार ३७ जना नयाँ संक्रमित भेटिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नाग

कालिकोट टिपर दुर्घटना अपडेट :२ जनाको मृत्यु, ३ जना अझै बेपत्ता, २७ जनाको उद्दार

   
  सुर्खेत । कालीकोटमा भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । टिपरमा सवार २७ जना यात्रुलाई उद्दार गरिएको छ । । टिपरमा जम्मा ३९ जना सवार भएको र दुर्घटनाअघि नै केही यात्रु सडकमा हाम्फालेको प्रहरीले बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजीवबहादुर बस्नेतका अनुसार दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कालीकोट जिल्ला अस्पतालमा
७४ जनालाई खाद्य सामग्री वितरण

७४ जनालाई खाद्य सामग्री वितरण

   
सुर्खेत । ग्रामिण प्रतिभाशाली यूवा क्लबको समन्वयमा उद्योग वाणिज्य संघ सुर्खेतका बरिष्ठ उपाध्याक्ष हर्ष बिक्रम खड्काको नेतृत्वमा मंगलबार सुर्खेतको सिम्ता गाउँपालिकाको वाड नं. ९ मा अति विपन्न, असक्त, अपाङ्ग गरि ७४ जनालाइ खाद्य सामग्री वितरण गरिएको छ । सहयोग गरिएको सामग्री सहयोगी दाताहरुबाट संकलन गरि वितरण गरिएको क्लबका अध्यक्ष चेतन आरसीले बताए । लामो समयको लकडाउनमा विपन्न तथा दैनिक मजदुरी गर्

कालिकोटमा ३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

   
सुर्खेत । भारतबाट आएका नागरिक बोकेको टिपर कर्णाली करिडोर अन्तरगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१को लालीघाट नजिकैबाट कर्णाली नदीमा खसेको छ। जितेगडाबाट राष्टकोट नगरपालिकाका ३९ जनालाई बोकेर क्वारेन्टाइनमा लिएर गएको ना ८ ख ५१३३ नम्बरको टिप्पर बुधबार विहान १०ः२० मा कर्णालीमा खसेको होे। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी वशन्त पन्तका अनुसार हालसम्म तीन जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइ
कर्णाली प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल

कर्णाली प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल

   
सुर्खेत। कर्णाली प्रदेश अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका बिरामीलाई कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरिएको छ । इमरजेन्सी कक्षमा भर्ना गरिएका एक विरामीमा कोरोना पुष्टि भएपछि इमरजेन्सी कक्ष शिल गरि उपचारमा संलग्न ५ जना डाक्टरलाई आइसुलेसनमा राखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । मंगलबार राती बराहताल गाउँपालिका–४ को भेरी माध्यमिक विद्यालयको क्वारेन्टाइमा ब
कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुग्यो

   
  सुर्खेत । कर्णालीमा सोमबार थप२० जना नयाँ संक्रमित भेटिएका छन् । मंगलबार सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइएको छ । सोमबारसम्म कर्णालीमा ६५७ जना पुगेको थियो । मंलबार २० जना नयाँ संक्रमित थपिएपछि कर्णालीमा कोरोना संक्रमितको संख्या ६७१ पुगेको हो । कोरोना संक्रमणबाट दैलेख, सुर्खेत र डोल्पाका एक एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने ना