बुधबार, पुस १६, २०८२

समाचार

असिम अटोपार्टस द्धारा ६६ घरपरिवालाई खाद्यान्न वितरण

असिम अटोपार्टस द्धारा ६६ घरपरिवालाई खाद्यान्न वितरण

   
सुर्खेत । सुर्खेत्मा रहेको बजाजको असिम अटो पार्टसले वीरेन्द्रनगर ३ नयाँ टोलका ६६ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । नगरपालिकाको अनुमति लिई मजदुरी गरेर दैनिक गुजरा चलाउने टोलवासीलाई चामल, दाल नुन र तेल वितरण गरेको वडा नं ३ का अध्यक्ष भुपेन्द्र खत्रीले बताए । ‘हामीले अहिले एकद्धार नीतिबाट मात्रै राहत बाँडिरहेका छौं । सोही आधारमा असिमले हामीलाई राहत बाँडने भनेर सामान जुटाएको थियो ।’ उनले भने,
पुजीवाद र भ्रष्टाचार ?

पुजीवाद र भ्रष्टाचार ?

   
गोरख शाही हरेक चिजको आधार तत्व हुन्छ । आधार तत्वहरुको विशेष गठजोडबाट नै ब्रह्माण्डका बस्तुहरु निर्माण भएका हुन्छन । रसायन शास्त्रकानुसार वस्तुको निर्माण साधारणबाट जटिल्तातिर अगाडि बढेको हुन्छ । जटिल वस्तुलाइ रसायनिक प्रकृयाबाट बिच्छेद गर्दैजाँदा उही आधार तत्वमा पुगिन्छ ।आधार तत्वलाइ टुक्रयाउँदै जाँदा वस्तुको आफ्नो गुण नै समाप्त हुन्छ र बस्तु अदृष्य हुँदै वेभमा परिणत हुन्छ । सबै वस्तुहरुमा अन्त
कर्णालीमा १०४ जनाकै रिपोर्ट ‘नेगेटिभ’५०१ जनाको रिपोर्ट आउन बाँकी

कर्णालीमा १०४ जनाकै रिपोर्ट ‘नेगेटिभ’५०१ जनाको रिपोर्ट आउन बाँकी

   
सुर्खेत । कर्णाली प्रदेशबाट एक सय चार जनाको कोरोना परीक्षण गर्दा सबैको पिोर्ट नेगेटिभ देखिएको छ । सुर्खेत र काठमाडौंमा गरेर हालसम्म एक सय चार जनामा कोरोना परीक्षण गरिएको छ । प्रदेश अस्पताल सुर्खेतमा बिहीबारसम्म ८५ जनाको नमूना परीक्षण गरिएको छ । त्यसअघि ३१ जनाको भने काठमाडौंबाट परीक्षण गरिएको थियो । तर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रि
देउती नागरिक यातायातद्वारा राहत वितरण

देउती नागरिक यातायातद्वारा राहत वितरण

   
सुर्खेत । देउती नागरिक यातायात प्रा.लि.सुर्खेतले राहत वितरण गरेको छ । प्रा.लि.मा आवद्ध यातायात मजदुरलाई बिहीबार दैनिक उपभोग्य बस्तु खाद्यान्न वितरण गरेको हो । प्रा.लि.मा आवद्ध आफ्ना २० जना कर्मचारीहरुका लागि प्रति कर्मचारीलाई एकहजार पाँचसय नगद, ५० किलो चामल, पाँच केजी दाल, एक केजी नुन र एक पोका तेल वितरण गरेको छ । राहत वितरण गर्दै देउती नागरिकका अध्यक्ष कमल खड्का ‘जुनी’ ले लकडाउनको बेला संस्था
एशियन लाइफले प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच लाख सहयोग गर्यो

एशियन लाइफले प्रदेश विपद् व्यवस्थापन कोषमा पाँच लाख सहयोग गर्यो

   
सुर्खेत । विश्वव्यापी महांमारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थापनका लागि उशियन लाइफ इन्स्योरेन्सले पाँच लाख रकम सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा इन्स्योरेन्स कम्पनीले आफ्नो १३ औं बर्ष प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातवटै प्रदेश सरकारलाई पाँच लाखका दरले रकम उपलब्ध गराएको छ । कम्पनीले प्र
सुर्खेत प्रहरी द्धारा लागु औषध नष्ट

सुर्खेत प्रहरी द्धारा लागु औषध नष्ट

   
जगतदल जनाला विक सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेत द्धारा विभिन्न समयमा बरामद गरिएका लागु औषध चरेश र ब्राउन सुगर नष्ट गरिएको छ । बुधबार सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य नागरिकको रोहवरमा लागु औषध नष्ट गरिएको हो । २०७६ चैत ८ गते वीरेन्द्रनगर–११ धुलियाबिटका यामलाल ढकाल बाट १७ ग्राम ९०० मिलिग्राम र सोही मितिमा वीरेन्द्रनगरकै–१० दुबिचौरकी सरादेबी थापा बाट दुई किलो ३७२ ग्राम चरेश पक्राउ गरिए
स्वास्थ्य सामग्री नपुगेको गुनासो आएपछि आफै कर्णाली पुगे राज्यमन्त्री रावत

स्वास्थ्य सामग्री नपुगेको गुनासो आएपछि आफै कर्णाली पुगे राज्यमन्त्री रावत

   
सुर्खेत । कर्णालीका विभिन्न जिल्लाहरूमा आवश्यक स्वास्थ्य सामग्री नपुगेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत आफै स्वास्थ्य सामग्री लिएर विभिन्न स्थानमा पुगेका छन्। काठमाडौंबाट सोमबार सडकमार्ग भएर गृह जिल्ला फर्कने क्रममा बाँके र नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्रको क्वारेन्टाइनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा स्वास्थ्यकर्मी र स्थानीय प्रशासनसँग छलफल समेत गरे
कर्णालीको विपद् कोषमा बौद्ध सहकारीले २५ लाख सहयोग ग¥यो

कर्णालीको विपद् कोषमा बौद्ध सहकारीले २५ लाख सहयोग ग¥यो

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्तरिय विपद् कोषमा बुधबार बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले २५ लाख सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार र राहतमा सहयोग पु¥याउने उद्देश्यले ५० करोडको कर्णाली प्रदेश सरकारले कोषको स्थापना गरेको हो । सरकारले कोषमा सहयोग गर्न चाहनेहरुका लागि समेत आव्हान गरेको थियो । सरकारी तथा निजी बैंक, वित्तिय संस्था, सहकारीहरुले कोषम
कर्णालीका सबै स्थानीय तहलाई प्रदेश सरकारले बजेट दिने

कर्णालीका सबै स्थानीय तहलाई प्रदेश सरकारले बजेट दिने

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका ७९ स्थानीय तहलाई रकम उपलब्ध गराउने भएको छ । मंगलबार बसेकोे मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापनार्थ स्थापित कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट कर्णालीका ७९ स्थानीय तहलाई १३ करोड २० लाख रकम दिने भएको छ । प्रदेश सरकारले दिने रकम स्थानीय तहले खडा गरेको विपद् व्यवस्थापन कोषमा जम्मा
किन गए दशगजामा स्वास्थ्य राज्यमन्त्री रावत ?

किन गए दशगजामा स्वास्थ्य राज्यमन्त्री रावत ?

   
सुर्खेत । नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेपाल भारत सिमास्थित दशगजामा निर्माण गरीएको क्वारेन्टाईनको स्थलगत अनुगमन गरेका छन । मंगलबार गृहजिल्ला सुर्खेत आउने क्रममा मन्त्री रावत दशगजा पुगेका हुन । भारतबाट फर्किएका नेपालीहरुबाट कोरोना संक्रमण फैलनसक्ने सम्भावना रहेको भन्दै केही दिन पहिले दशगजा क्षेत्रमै क्वारेन्टाईन स्थापना गरिएको थियो। क्वारेन्टाईनमा रहेका नेपालीहरुको स्वास्थ्