मंगलबार, पुस १५, २०८२

समाचार

कर्णाली प्रदेश सरकारको विपद् कोषलाइ कुमारी बैंकले दियोे १० लाख

कर्णाली प्रदेश सरकारको विपद् कोषलाइ कुमारी बैंकले दियोे १० लाख

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थापना गरेको ५० करोडको विपद् व्यवस्थापन कोषमा दिनप्रतिदिन सहयोग रकम जुटिरहेको छ । बुधबार कुमारी बैंकले उक्त कोषका लागि १० लाखको चेक हस्तान्तरण गरेको छ । कुमारी बैंक सुर्खेत शाखाका प्रबन्धक हिमालय प्रसाद मुडभरीले १० लाखको चेक प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई हस्तान
सुकुम्बासी मजदुर भन्छन् ‘रोग भन्दा भोकको चिन्ता छ’!

सुकुम्बासी मजदुर भन्छन् ‘रोग भन्दा भोकको चिन्ता छ’!

   
जगतदल जनाला विक सुर्खेत । सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरेपछि सुर्खेतका सुकुम्बासी बस्तीका मजदुहरुको अवस्था दयनिय बनेको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलामा दैनिक ज्यालादारी गरेर छाक टार्ने सुकुमबासी मजदुरलाई यो माहामारीले भन्दा भोकमारीले मर्ने चिन्ता छ । ‘गिट्टी कुटरे त साँझ बिहानको गुजरा गरेका थियौं लकडाउनका कारण कामकाज
कर्णाली प्रदेश अस्पतालमा बिहिबारदेखि कोरोनाको परीक्षण गरिने

कर्णाली प्रदेश अस्पतालमा बिहिबारदेखि कोरोनाको परीक्षण गरिने

   
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित प्रदेश अस्पताल कालागाँउमा कोरोना भाइरसको संक्रमण जाँच गर्ने मेसिन जडान गरिएको छ । संघिय सरकारले कोरोना भाइरस (कोभिड –१९) जाँच गर्ने मेशिन सहितका उपकरण सेनाको हेलिकोप्टरबाट बुधबार सुर्खेत पठाएको हो । बिहिबारदेखि कोरोनाको परीक्षण सुर्खेतबाटै हुने भएको छ । सुर्खेतमै प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने प्रदेश अस्
कोरोना भाइरस र शक्ति रुपान्तरण

कोरोना भाइरस र शक्ति रुपान्तरण

   
गोरख शाही पुजीवादलाई घुडा टेकाउने समाजवाद । आधुनिक विश्व कोरोना अर्थात कोडिभ १९ भाइरसले आक्रान्त छ । चीनको वुहानबाट फैलिएको यो भाइरसले सबैभन्दा ठूलो संकट युरोप र अमेरिकामा ल्याएको छ । विश्वका शक्तिशाली देश पनि यो भाइरसको महामारीमा लपेटिएका छन । कोरोनाले गर्दा विश्वकै अर्थतन्त्र ठप्प छ । चारैतिर सन्नाटा छाएको छ । कतै आफू पनि मरिने हो की, भन्ने चिन्ताले मानव जाती घरभित्रै बसेर आफ्नो अस्तित्व
‘लकडाउन’मा हुल बाँधेर मान्छे नपठाउन प्रतिपक्षको सुझाव

‘लकडाउन’मा हुल बाँधेर मान्छे नपठाउन प्रतिपक्षको सुझाव

   
जगतदल जनाला विक सुर्खेत ।  कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले ‘लकडाउन’ मा हुलबाँधेर मान्छे नपठाउन आग्रह सरकारलाई आग्रह गरेका छन् । भारत र नेपालका विभिन्न जिल्लाबाट आएर नेपालञ्ज सुर्खेतमा अलपत्र परेका नागरिकको उद्धारका नाममा सरकारले नै गररेको ‘लकडाउन’ का समयमा गाडीमा मनोमानी सयौं यात्रु पठाएको प्रति इंगित गर्दै नेता शाहीले विकसित देशसमेत कोभिड–१९ को महामारीबाट आक्रान्
विकट जिल्लामा हेलिकप्टरबाट औषधी

विकट जिल्लामा हेलिकप्टरबाट औषधी

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल औषधी बाँड्दै गाउँ पुगेका छन् । चीनबाट पठाएका स्वास्थ्य सम्बन्धी सामग्रीहरु लिएर मुख्यमन्त्री र मन्त्री मंगलबार डोल्पा, हुम्ला र मुगुका लागि सुर्खेतबाट हेलिकोप्टरमा औषधि बोकेर गएका हुन् । विश्वमा महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ग्रामीण क्षेत्रमा औषधीको अभाव हुन नदिन स
पत्रकारलाई धम्की दिएको घटनाप्रति पत्रकार महासंघको ध्यानार्कषण

पत्रकारलाई धम्की दिएको घटनाप्रति पत्रकार महासंघको ध्यानार्कषण

   
सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्य तथा अन्नपूर्ण पोष्ट दैनिक कालीकोटका संवाददाता विष्णुप्रसाद न्यौपानेलाई समाचार लेखेको विषयमा सामाजिक सञ्जाल र अन्य माध्यमबाट धम्की र अश्लिल, अपमानजनक शब्द प्रयोग गर्दै गाली गरेको घटनाप्रति पत्रकार महासंघ कर्णाली प्रदेश समितिको गंभीर ध्यानाकर्षण भएको छ । पत्रकार न्यौपानेद्धारा चैत्र १६ गते लेखिएको समाचारलाई लिएर गालीगलौजा गर्नु प्रेसस्वतन्
‘कोरोना’ बिरुद्ध कर्णाली

‘कोरोना’ बिरुद्ध कर्णाली

   
जगतदल जनाला विक सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले र स्थानीय सरकारले आ–आफ्ना अभियानहरु अगाडी बढाएका छन् । प्रदेश सरकार र स्थानीय सरकारले यतिबेला विपद कोषको स्थापना गरि कोरोना विरुद्ध जुटेका छन् । प्रदेश तथा स्थानीय तहले क्वोनटाइन, आइसुलेसन स्थापना बनाउने र विदेशबाट आएका नागरिकहरुको तथ्याङ्क पनि संकलन गरेका छन् । कर्णाली प्रदेश सरकारले स्थापना ग
राउटेलाई प्रदेश सरकारले दियो खाद्यान्न

राउटेलाई प्रदेश सरकारले दियो खाद्यान्न

   
सुर्खेत । कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले गरेको ‘लकडाउन’का कारण खाद्य संकटमा परेका राउटे समुदायलाई कर्णाली प्रदेश सरकारले खाद्यान्न दिएको छ । स्थायीरुपमा एकठाउँमा नबस्ने, जंगलमा फिरन्ते जीवन विताउने यो समुदायलाई उनीहरु बसोबास गरेको भेरीगंगा नगरपालिकाको समन्वयमा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको हो । अहिले उनीहरु भेरीगंगा नगरपालिका–२ स्थित सत्तरीको छिन्चु खो
वीरेन्द्रनगरले अनुमति बिना राहत बाँड्न नदिने

वीरेन्द्रनगरले अनुमति बिना राहत बाँड्न नदिने

   
जगतदल जनाला विक सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अनुमतिबिना राहत बाँड्न नदिने बताएको छ । विभिन्न सोमवार एक विज्ञप्ति जारी गर्दै संघसंस्थाका नाममा मनलाग्दी तरिकाले राहत सामग्री वितरण गर्न रोक लगाएको हो । नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहनमाया ढकाल तथा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा नगर क्षेत्रभित्रमा अनुमति बिना राहत रकम र सामाग्री वितरण गर्न नपाइने उल्