मंगलबार, पुस १५, २०८२

समाचार

जन नमुनाको ६८ औं वार्षिकोत्सव सम्पन्न

जन नमुनाको ६८ औं वार्षिकोत्सव सम्पन्न

   
सुर्खेत, ४ फागुन । जन नमुना माध्यामिक विद्यालय वीरेन्द्रनगर ६ को ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । समृद्ध समाज र मर्यादित जीवनका लागि, आदर्श विद्यालय भन्ने मूल मन्त्रका साथ अगाडि बढेको विद्यालयले निरन्तर सफलता प्राप्त गर्दै आएको सामाजिक विकास मन्त्री दल रावलले बताए । ‘पछिल्लो समय सामुदायिक विद्यालयहरुले पनि गुणस्तरीय शिक्षामा राम्रो गरेका छन् ।’ मन्त्री रावलले भने,’ यस्ता
अदालतबाट धरौटीमा छुटेका किरणलाई प्रहरीले पुनः नियन्त्रणमा लियो

अदालतबाट धरौटीमा छुटेका किरणलाई प्रहरीले पुनः नियन्त्रणमा लियो

   
जगतदल जनाला विक सुर्खेत, ४ फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्ता भएको आरोपमा गत माघ १३ गते किरण प्रसाद बिसीलाई प्रहरीले पक्राउ ग¥यो । आइतवार जिल्ला न्यायाधीस प्रल्हाद कुमार योगीको एकल इजलाशले बिसीलाई २५ हजार धरौटीमा रिहा गरेको थियो । तर अदालतले छोडे लगतै पुनः प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएपनि प्रहरीले भने उनलाई पुनः पक्राउ गरेको छ । जि
राष्ट्रिय दलित पत्रकार संघको सुदुरपश्चिम अध्यक्षमा रमा भट्टराई

राष्ट्रिय दलित पत्रकार संघको सुदुरपश्चिम अध्यक्षमा रमा भट्टराई

   
सुर्खेत, ४ फागुन । राष्ट्रिय दलित पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा रमा भट्टराई ९जैरू० चयन भएकी छन् । सङ्घको आइतबार धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले जैरूको अध्यक्षतामा १२ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गणेश रोका, सचिवमा शेरबहादुर सार्की, सहसचिव रमेश वादी गन्दर्भ र कोषाध्यक्षमा सुनिता विक चयन भएका हुन् । सङ्घको सदस्यमा लालबहादुर
तीन सय ५० जनाले गरे निशुल्क उपचार

तीन सय ५० जनाले गरे निशुल्क उपचार

   
सुर्खेत, ४ फागुन । चेतना विद्या निकेतन बोर्डिङ स्कुलले शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा १२ चनौटेका आर्थिक अवस्था कमजोर भएका तीन सय ५० जना बिरामीहरुलाई निशुल्क उपचार सेवा दिएको हो । विद्यालयमा अध्यनरत सम्पुर्ण बालबालिका र उनीहरुका अभिवाकले शिविरबाट निस्शुल्क सेवा पाउँदा खुसीभएको विद्यालयका प्रिन्सीपल हुमलाल भट्टराईले बताए । उनका अनुसार शु
१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

   
सुर्खेत, ४ फागुन । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ। २०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेका छन्। ‘
समाजका विकृति हटाउन कलम चलाउनुस् = प्रमुख त्रिपाठी

समाजका विकृति हटाउन कलम चलाउनुस् = प्रमुख त्रिपाठी

   
सुर्खेत, ३ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठीले जातीय विभेद र समाजका सबै विकृति हटाउन कलम चलाउनुपर्ने पत्रकारहरुलाई सुझाव दिएकी छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको शनिवार धनगढीमा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । प्रदेश प्रमुख त्रिपाठीले समाजको धारणा बदल्न सञ्चार माध्यमको अहम् भूमिका रहेको व्याख्या जातीय विभेदको चरम समस्या रहेको
६ महिनामा ७९० भ्रष्टाचारका मुद्दा

६ महिनामा ७९० भ्रष्टाचारका मुद्दा

   
जगतदल जनाला वि.क सुर्खेत, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा ७९० उजुरी परेका छन् । विभिन्न जिल्लाबाट भ्रष्टाचारसम्बन्धी उजुरी दिनहुँ आयोगको कार्यालयमा दर्ता हुने गरेका छन् । कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका १० जिल्लामध्ये भ्रष्टाचारसम्बन्धी धेरै उजुरी सुर्खेतबाट दर्ता हुन्छन् । यो आर्थिक बर्षको पुस मसान्तसम्म सुर्खेतबाट मात्र
यसरी बिते कर्णाली प्रदेश सरकारका दुई वर्ष

यसरी बिते कर्णाली प्रदेश सरकारका दुई वर्ष

   
फागुन, ३ सुर्खेत । संघीय संरचना अनुसार कर्णाली प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको छ । २०७४ फागुन ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री शाहीको नेतृत्वमा २०७४ फागुन ६ गते ७ सदस्यीय प्रदेश मन्त्रिपरिषद गठन गरिएको थियो । मन्त्रिपरिषद् गठन भएयता अहिले सम्म ६५ बैठक सम्पन्न भएका छन् । मन्त्रिपरिषदका ती बैठकबाट ३७७ वटा निर्णय गरिएको
मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं आए सुर्खेत

मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं आए सुर्खेत

   
सुर्खेत, २ फागुन । शनिवार हुने मोटिभेस्नल सेमिनारका लागि रमेश प्रसाईं सुर्खेत आएका छन् । एसएचएलडिसीको आयोजना तथा ट्रष्ट एजुकेश्नल सेन्टरको सहआयोजनामा म र मेरो देश भन्ने मुल नाराका साथ विद्यार्थीहरुका लागि तीन घण्टाको सेमिनार गरिने बताइएको छ । सेमिनारमा कसरी सुन्दर भविष्य बनाउन सकिन्छ, सफल विद्यार्थी जिवन, युवाको सहभागिता र हामी, हाम्रो देश विषयमा मोटिभेस्नल तालिम दिइने छ । पाँच सय जना युवा तथा
संस्थागत क्षमता विश्लेषण सम्पन्न

संस्थागत क्षमता विश्लेषण सम्पन्न

   
सुर्खेत, २ फागुन । यूएसएआईडिको आर्थिक सहयोग, एफ एच आई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत संस्थाको चार दिने संस्थागत क्षमता विश्लेषण सम्पन्न भएको छ । चारदिन सम्म संस्थागत विकासका लागि आवश्यक सात प्रमुख क्षेत्रहरु सुशासन, प्रशासन, मानव स्रोत व्यवस्थापन, वित्तिय व्यवस्थापन, संस्थागत व्यबस्थापन, कार्यक्रम व्यबस्थापन तथा बाह्य सम्बन्ध र तिनै अन्