शनिबार, असार २१, २०८२

राजनीति

उपनिर्वाचन–२०८१: कर्णालीका तीन पालिकामा २० जनाको उम्मेदवारी

उपनिर्वाचन–२०८१: कर्णालीका तीन पालिकामा २० जनाको उम्मेदवारी

   
सुर्खेत। कर्णालीमा हुने उपनिर्वाचनअन्तर्गत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका उपमेयर पदका लागि २० जनाको उम्मेदवारी परेको छ। मंसिर १६ गते तोकिएको उपनिर्वाचन कर्णाली प्रदेशका ८ ठाउँमा हुँदैछ। कर्णालीमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो। यस्तै कालीकोटको तिलागुफा नगरपालिका वडा
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि पाँच दलको उम्मेदवारी

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि पाँच दलको उम्मेदवारी

   
सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँच दलबाट उम्मेदवारी परेको छ। आइतबार दिउँसोसम्म पाँच दलबाट मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। नेपाली काँग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवी तिमल्सेना,
महाबु गाउँपालिकाको अध्यक्ष पदमा पाँच दलबाट उम्मेदवारी

महाबु गाउँपालिकाको अध्यक्ष पदमा पाँच दलबाट उम्मेदवारी

   
सुर्खेत। दैलेखका महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच वटा दलले मनोनयन दर्ता गराएका छन्। आइतबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र राष्ट्रिय स्वतन्त्र पार्टीले मनोनयन दर्ता गराएका हुन्। नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एकीकृत समाजवादीबाट जगत हमाल र राष्ट्रिय स्वतन्त्र पार्टीबा
चुनावमा प्रतिस्पर्धा गरेपनि विकास र समृद्धिका लागि एक हौं : खड्का

चुनावमा प्रतिस्पर्धा गरेपनि विकास र समृद्धिका लागि एक हौं : खड्का

   
सुर्खेत। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दलहरुबीच चुनावमा प्रतिस्पर्धा भएपनि भूगोलको विकास र जनताको समृद्धिका लागि प्रतिस्पर्धा आवश्यक नभएको बताएका छन्। आइतबार भेरीगंगा नयाँ शहर आयोजनाको कार्यालय भवनको शिलान्यास गर्नेक्रममा खड्काले विकास र समृद्धिका लागि दल र दलका प्रतिनिधि एक हुनुपर्ने औंल्याए। ‘चुनावमा हामी दलहरुबीच प्रतिस्पर्धा हुनु स्वभाविकै हो, तर विकासका सन्दर्भमा हामीबीच प
प्रतिपक्षीले संसदीय मर्यादाको ख्याल गर्नुपर्छः एमाले महासचिव पोखरेल

प्रतिपक्षीले संसदीय मर्यादाको ख्याल गर्नुपर्छः एमाले महासचिव पोखरेल

   
सुर्खेत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिपक्षमा रहेको दलले संसदीय मर्यादा ख्याल गर्नुपर्ने टिप्पणी गरेका छन्। बिहिबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिले केन्द्रमा सत्ताबाहिर भएको दल नेकपा माओवादी केन्द्रले संसदीय मुल्यमान्यता ख्याल नगरेको टिप्पणी गरेका हुन्। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाहिर भएको झोंकमा संसद
माओवादी फुट्छ भनेर गलत प्रचार गरिएको छः प्रचण्ड

माओवादी फुट्छ भनेर गलत प्रचार गरिएको छः प्रचण्ड

   
सुर्खेत। नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी फुट्छ भनेर गलत प्रचार गरिएको बताएका छन्। उनले केही बाह्य तत्वहरुले डिजाईन गरेर पार्टी फुट्ने हल्ल चलाएको बताए। शुक्रबार पार्टीको आन्तरिक छलफलमा भाग लिन सुर्खेत आएका प्रचण्डले पत्रकाहरुसँग कुरा गर्दै पार्टीभित्र भएका छलफल र बहसलाई गलत प्रचार गरेर भ्रम छर्न खोजिएको बताए। ‘पार्टीभित्र छलफल र बहस हुन्छन्, कहिले पार्टी
जाजरकोटका निकायलाई कर्णालीका अर्थमन्त्रीको निर्देशन– बजेट समयमै कार्यान्वयन गर्नुहोस्

जाजरकोटका निकायलाई कर्णालीका अर्थमन्त्रीको निर्देशन– बजेट समयमै कार्यान्वयन गर्नुहोस्

   
सुर्खेत। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिब विक्रम शाहले आर्थिक तथा वित्तीय सुशासन कायम हुनेगरि काम गर्न निर्देशन दिएका छन्। जाजरकोटमा रहेका सरकारी निकायहरुको बार्षिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्नेक्रममा मन्त्री शाहले स्थानीय तहबाट सिफारिस गराएर आवश्यकतामा आधारित योजना माग गर्न पनि निर्देशन दिए। ‘विनियोजन भएको बजेट समयमै खर्च नहुँदा फ्रिज हुने समस्या कायमै छ, यसले गर्द
एमयुको स्ववियु सभापतिका लागि ७ जना उम्मेदवार

एमयुको स्ववियु सभापतिका लागि ७ जना उम्मेदवार

   
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिका लागि सात जना उम्मेदवार बनेका छन्। भदौ २८ गते तोकिएको चिर्वाचनका लागि सात जनाले उम्मेदवारी दिएका हुन्। पाँच जना विभिन्न दलसँग आबद्ध विद्यार्थी संगठनबाट र दुई जना स्वतन्त्र उम्मेदवार छन्। नेपाल विद्यार्थी संघबाट रोशन बस्नेत उम्मेदवार रहेका छन्। अनेरास्ववियुबाट जगतजंग शाही, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संग
मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

   
सुर्खेत।अकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा कुल सांसदमध्ये ३७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावको पक्षमा २३ जनाले मतदान गरेका छन्। प्रस्तावको विपक्षमा १४ जनाले मतदान गरेका छन्। साउन ७ गते नेकपा माओवादी केन्द्र
आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

आज विश्वासको मत लिँदै मुख्यमन्त्री कँडेल

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिन कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए। सोही अनुरुप मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे बैठक बोलाइएको कर्णाल प्रदेसभा सचिवालयले जनाएको छ। साउन ७ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले दोस्रोपटक विश्वासको मत लिन लागेका