शुक्रबार, जेष्ठ ४, २०८१

राजनीति

वडा सदस्य नै उपभोक्ता समितिको अध्यक्ष

   
सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य मोहन कुमार चन्दले २० लाख २३ हजार रुपैयाँको घलेना पम्पिङ खानेपानी योजनाका समिति अध्यक्ष बनेका छन् । भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतको खानेपानी , सिंचाई तथा उर्जा विकास कार्यालय कर्णालीमा सम्झौता गरेका छन् । चन्दको अध्यक्षतामा उपाध्यक्ष मनिषा खत्री, सचिव शिवलाल शर्मा, कोषाध्यक्ष खड्क पोखरेल रहेका छन् । उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस
कर्णालीका स्थानीय तहमा नगरपालिका उप–प्रमुख र उपाध्यक्षको असन्तुष्टि

कर्णालीका स्थानीय तहमा नगरपालिका उप–प्रमुख र उपाध्यक्षको असन्तुष्टि

   
सुर्खेत । कर्णाली प्रदेशका अधिकांश स्थानीय तहका प्रमुख र अध्यक्षहरुको कारण उपप्रमुख र उपाध्यक्षहरुले अधिकार प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । गाउँपालिका अध्यक्ष र नगर प्रमुखका कारण संविधानले दिएको अधिकार प्रगोग गर्न नपाएको गुनासो गरेका हुन् । गाउँपालिका अध्यक्ष र नगर प्रमुखका कारणले आफूहरु अधिकार विहीन भएको आरोप समेत लगाएका छन् । हुम्ला खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष रुपा शाहीले गाउँपालिका
ऋषि गौतमको १० औं स्मृति सभा सम्पन्न

ऋषि गौतमको १० औं स्मृति सभा सम्पन्न

   
सुर्खेत । सुर्खेतका बामपन्थी आन्दोलनका नेता स्वर्गीय ऋषि गौतम(राहुल)को स्मृति दिवश मनाईएको छ । सहिद ‘राहुल स्मृति प्रतिष्ठानले ’ ऋषि गौतमको १० औं स्मृति दिवशको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि स्मृति दिवश मनाएको हो । मंगलवार स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं नेकपा कर्णाली प्रदेशका सह इन्चार्ज यामलाल कँडेलले ऋषि गौतम एक सादगी, त्यागी, मितव्ययी, सरल, उच्
मजदुर किसान पार्टीको जिल्ला कार्यसमितिको लाग्यो टुङ्गो, अध्यक्षमा बोहोरा

मजदुर किसान पार्टीको जिल्ला कार्यसमितिको लाग्यो टुङ्गो, अध्यक्षमा बोहोरा

   
सुर्खेत, १९ फागुन । नेपाल मजदुर किसान पार्टीको जिल्ला कार्यसमिति सुर्खेत गठन गरिएको छ । शनिवार भएको जिल्ला स्तरीय भेलाबाट हरि बहादुर रोकायको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । भेलाले अध्यक्ष बाहेकका अरु पदका लागि जिल्ला स्तरको बैठकबाट छनोट गर्ने मजदुर किसानको भातृ संगठन किसान संघका केन्द्रीय सदस्य प्रेम कुमार थापाले जानकारी दिए । सदस्यहरुमा धनेन्द्र वि.क, गोविन्द योगी, शेरब
अनुगमनका लागि नेकपाले कर्णालीका ७९ वटै तहमा समिति गठन गर्ने

अनुगमनका लागि नेकपाले कर्णालीका ७९ वटै तहमा समिति गठन गर्ने

   
जगतदल जनाला विक सुर्खेत, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णालीका ७९ स्थानीय सरकारले सञ्चालन गरेका काम कार्बाहीहरु चुस्त र दुरुस्त बनाउन तहगत रुपमा अनुगमन समिति गठन गर्ने भएको छ । फागुन ६ र ७ गते दुई दिने प्रदेश कमिटीको तेस्रो बैठकले यस्तो निर्णय गरेको नेकपा कर्णाली प्रदेश कमिटीले निर्णय गरेको छ । ‘प्रदेश तथा स्थानीय सरकारले गरेका कामकारबाहीका कार्यान्वयन, विनियोजित बजेट र खर
दुईवटा बाटोले सँधै विवाद

दुईवटा बाटोले सँधै विवाद

   
जगतदल जनाला विक सुर्खेत, ८ फागुन । तत्कालीन सरकारले २०४६ सालमा वीरेन्द्रनगरको बांगेसिमलदेखि सुर्खेत पश्चिमको बेनीघाटसम्म सडक बनाउने निर्णयसहित बजेट विनियोजन ग¥यो । उक्त बाटोको सर्भे सालकोट, पलैंटे, बराइँचे, चतुरे, दुलालथाई हुँदै विद्यापुरसम्म गरिएको थियो । पञ्चपुरी–२ का डिल्लीराम निउरेका अनुसार त्यही बाटोको ट्र्याक खम्बागाडे सम्म खोलियो । बाटोको नक्सा सालकोटबाट भएपनि तल्लो ठाउँमा पर्ने कोट
 सञ्चारमन्त्रीले दिए राजीनामा

 सञ्चारमन्त्रीले दिए राजीनामा

   
काठमाडौं, ८ फागुन । गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका छन् । बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा अबरोध गरेसँगै ढिलो गरि सुरु भएको प्रतिनिधि सभामा सभामुख सापकोट
कर्णालीका युवाहरुलाई राजनीतिमा आउन् = मन्त्री रावलको आग्रह

कर्णालीका युवाहरुलाई राजनीतिमा आउन् = मन्त्री रावलको आग्रह

   
सुर्खेत, ६ फागुन । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीका युवाहरुलाई राजनीतिमा आउन आग्रह गरेका छन् । उनले देशको समृद्धि युवाहरु बिना सम्भव नहुने भएकाले युवाहरु राजनीतिमा आई समाज परिर्वतनको बहावमा अघि बढ्न आग्रह गरे ।नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद नेपाल २०७२ को आयोजना तथा जिल्ला युवा समिति सुर्खेत र समाज जागरण स्याक नेपालको संयोजनामा मं
प्रचण्डले भने, ‘बाँके, बर्दिया कर्णालीमा आउँदैन’ (भिडियो सहित)

प्रचण्डले भने, ‘बाँके, बर्दिया कर्णालीमा आउँदैन’ (भिडियो सहित)

   
जगतदल जनाला विक सुर्खेत, ७ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने कुरा आफुले नगरेको बताएका छन् । बुधवार सुर्खेत बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले तत्काल बाँके बर्दियालाई कर्णालीमा ल्याउन सम्भव नभएको बताए । तपाईँले संघियता सध्याउनुपर्ने र बाँके बर्दियालाई कर्णालीमा ल्याउनुपर्र्छ भन्ने धाराणा राख्नु भा थियो खास
रोशनीको बयानको आधारमा अदालतले छाडिदियो महरालाई, के थियो बयानमा ?

रोशनीको बयानको आधारमा अदालतले छाडिदियो महरालाई, के थियो बयानमा ?

   
फाइल तस्बिर। काठमाडौं, ५ फागुन । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए । ‘उनी (महरा) कोठामा न