शनिबार, कार्तिक १०, २०८१

समाज

५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मुर्ति स्थापना गरिँदै

५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मुर्ति स्थापना गरिँदै

   
जगतदल जनाला वि.क  सुर्खेत, ६ फागुन । वीरेन्द्रनगर–९ स्थित लाटिकोइलीमा रहेको शिव मन्दिरमा ५१ फिट अग्लो ‘अर्ध नारेश्वर’को मुर्ति स्थापना हुने भएको छ । मन्दिरमा भेटिएको शिलालेख अनुसार साके संवत १५०४ र इस्वी संवत् १६३९ मा स्थापना भएको शिव मन्दिरमा स्थापना गरिने उक्त मुर्तिका लागि २६ लाख रुपैयाँ लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले जानकारी दिए । ‘कर्णालीकै सबैभन्दा पुरान
औषधालयका लागि बजेटको कमी हुनेछैनः राज्यमन्त्री रावत

औषधालयका लागि बजेटको कमी हुनेछैनः राज्यमन्त्री रावत

   
जगतदल जनाला विक सुर्खेत, १८ फागुन । स्वाथ्य तथा जनसङ्या राज्यमन्त्री नवराज रावतले प्रादेशिक आयुर्वेद औषधालयको भौतिक संरचना निर्माणको लागि बजेटको कमी हुन नदिने बताएका छन् । सोमवार प्रादेशिक औषधालयको अवलोकन गर्दै मन्त्री रावतले यस्तो बताएका हन् । संघीय सरकार र प्रदेश सरकारले नीति तथा योजना बनाउँदा आयुर्वेद क्षेत्रमा विषेश ध्यान दिनुपर्ने भन्दै मन्त्री रावतल आफ्नो मन्त्रालयले पनि सहयोग गर्ने प
वडास्तरिय करातेको उपाधी साउथ एशियनको पोल्टामा

वडास्तरिय करातेको उपाधी साउथ एशियनको पोल्टामा

   
सुर्खेत, ५ फागुन । वीरेन्द्रनगरमा भएको प्रथम खुल्ला वडास्तरिय कराँते प्रतियोगितको उपधी साउथ एशियन स्कर्लस एकेडेमीको हात पारेको छ । वडा नम्बर ४ वडास्तरिय युवा सञ्चालका अध्यक्ष प्रकाश खड्काले दिएको जानकारी अनुसार एशियनले ११ स्वर्ण, ८ काँस्य र ११ रनत जित्दै पहिलो भएको छ । प्रतियोगितामा हार्भेष्टमुन सेकेन्डरी स्कूल दोस्रो भएको छ । उसले सात स्वर्ण र तीन रजत हात पारेको छ । त्यस्तै समावेशी डोजोले ६
फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा खड्का

फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा खड्का

   
सुर्खेत, ५ फागुन । नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा सुशील खड्का चयन भएका छन् । महासंघको सोमबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले खड्काको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको उपाध्यक्षमा गोविन्द केसी (दैलेख), सचिवमा ज्योती कटुवाल(दैलेख), सह–सचिवमा नविन पौडेल (सल्यान) र कोषाध्यक्षमा सीता ओली (सुर्खेत) चयन भएका छन् । यस्तै, सदस्यहरुमा नन्दराम जैशी (जुम्ला
जब शिक्षकले आफैंबाट गुणस्तरीय शिक्षा सुधारको सुरु गरे

जब शिक्षकले आफैंबाट गुणस्तरीय शिक्षा सुधारको सुरु गरे

   
सुर्खेत, ५ फागुन । सुर्खेतको जन नमुना माध्यामिक विद्यालय २००८ चैत्र १४ गते कक्षा ८ को मान्यता पाएर स्थापना भएको विद्यालय हो । यो विद्यालयले २०२२ सालमा कक्षा १० र २०५४ सालमा कक्षा १२ सम्मको अनुमती पायो । त्यतिबेला शैक्षिक गुणस्तर नहुँदा विद्यार्थी पनि आउँदैनथे । २०६५ सालमा पाँच सय विद्यार्थी नपुगेर दरबन्दी काटिएको थियो । जन नमुना माध्यामीक विद्यालयलाई साँच्चीकै नमुना बनाउने योजना बनाएर दत्त च
जन नमुनाको ६८ औं वार्षिकोत्सव सम्पन्न

जन नमुनाको ६८ औं वार्षिकोत्सव सम्पन्न

   
सुर्खेत, ४ फागुन । जन नमुना माध्यामिक विद्यालय वीरेन्द्रनगर ६ को ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । समृद्ध समाज र मर्यादित जीवनका लागि, आदर्श विद्यालय भन्ने मूल मन्त्रका साथ अगाडि बढेको विद्यालयले निरन्तर सफलता प्राप्त गर्दै आएको सामाजिक विकास मन्त्री दल रावलले बताए । ‘पछिल्लो समय सामुदायिक विद्यालयहरुले पनि गुणस्तरीय शिक्षामा राम्रो गरेका छन् ।’ मन्त्री रावलले भने,’ यस्ता
राष्ट्रिय दलित पत्रकार संघको सुदुरपश्चिम अध्यक्षमा रमा भट्टराई

राष्ट्रिय दलित पत्रकार संघको सुदुरपश्चिम अध्यक्षमा रमा भट्टराई

   
सुर्खेत, ४ फागुन । राष्ट्रिय दलित पत्रकार सङ्घ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा रमा भट्टराई ९जैरू० चयन भएकी छन् । सङ्घको आइतबार धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले जैरूको अध्यक्षतामा १२ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गणेश रोका, सचिवमा शेरबहादुर सार्की, सहसचिव रमेश वादी गन्दर्भ र कोषाध्यक्षमा सुनिता विक चयन भएका हुन् । सङ्घको सदस्यमा लालबहादुर
तीन सय ५० जनाले गरे निशुल्क उपचार

तीन सय ५० जनाले गरे निशुल्क उपचार

   
सुर्खेत, ४ फागुन । चेतना विद्या निकेतन बोर्डिङ स्कुलले शनिवार एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा १२ चनौटेका आर्थिक अवस्था कमजोर भएका तीन सय ५० जना बिरामीहरुलाई निशुल्क उपचार सेवा दिएको हो । विद्यालयमा अध्यनरत सम्पुर्ण बालबालिका र उनीहरुका अभिवाकले शिविरबाट निस्शुल्क सेवा पाउँदा खुसीभएको विद्यालयका प्रिन्सीपल हुमलाल भट्टराईले बताए । उनका अनुसार शु
१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा कब्जा

   
सुर्खेत, ४ फागुन । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ। २०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेका छन्। ‘
समाजका विकृति हटाउन कलम चलाउनुस् = प्रमुख त्रिपाठी

समाजका विकृति हटाउन कलम चलाउनुस् = प्रमुख त्रिपाठी

   
सुर्खेत, ३ फागुन । सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठीले जातीय विभेद र समाजका सबै विकृति हटाउन कलम चलाउनुपर्ने पत्रकारहरुलाई सुझाव दिएकी छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको शनिवार धनगढीमा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । प्रदेश प्रमुख त्रिपाठीले समाजको धारणा बदल्न सञ्चार माध्यमको अहम् भूमिका रहेको व्याख्या जातीय विभेदको चरम समस्या रहेको