शुक्रबार, बैशाख २१, २०८१

समाज

भोलीबाट वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा खोलिने

भोलीबाट वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा खोलिने

   
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा शनिबार १३ गतेबाट हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वलाई लक्षित गर्दै कोरोना भाइरस कोभिड –१९ को महामारी समुदाय स्तरमा फैलन नदिन भदौ १ गतेबाट वीरेन्द्रनगरमा निषेधाज्ञा लगाएको थियो । ‘चाडपर्वमा हुने भीडभाडले कोरोनाको जोखिम बढ्ने भएकोले भदौ १ गतेबाट लगाइएको निषेधाज्ञा शनिबारबाट हटाइने छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्
स्वास्थ्य तालिम केन्द्र पुनःस्थापनाको माग

स्वास्थ्य तालिम केन्द्र पुनःस्थापनाको माग

   
सुर्खेत। प्रदेश स्वास्थ्य तालिम केन्द्रको पुनःस्थापनाको माग गर्दै सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापनपत्र बुझाइएको छ । स्वास्थ्य प्रवद्धन तथा शिक्षा संघ नेपालले तालिम केन्द्रको पुनर्स्थापनाको माग गर्दै बिहीबार मन्त्री रावललाई भेटेर ज्ञापनपत्र बुझाएको हो । स्वास्थ्य सेवाको प्रदेशस्तरको स्वास्थ्य तालिम केन्द्रलाई अन्य सेवाको तालिम केन्द्रहरुसंग एकीकृत गर्नु गलत भएको भन्दै ज्ञापनपत्र बुझाइएको
मावि लगामको विव्यस अध्यक्षमा विक

मावि लगामको विव्यस अध्यक्षमा विक

   
सुर्खेत । राष्ट्रिय माध्यामिक विद्यालय चौकुने –२ लगामको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन सिंह विक चयन भएका छन् । बिहीबार बसेको विद्यालय व्यवस्थापन समितिका सदस्यको बैठकले विकलाई अध्यक्षमा चयन गरेकको हो । व्यवस्थापन समितिको सदस्यमा चन्द्रकला थापा, उदय बहादुर सावद, पदमराज जैसी, घनबहादुर राना, तुल्सी पौडेल, वडा प्रतिनिधि मिलन बान्तोला, शिक्षक प्रतिनिधि नर बहादुर बान्तोला र सदस्य सचिवमा
बिहीबार कर्णालीका २५ जनामा कोरोना पुष्टि

बिहीबार कर्णालीका २५ जनामा कोरोना पुष्टि

   
सुर्खेत। बिहीबार कर्णालीका २५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, जाजरकोट, बाँकेका २–२ जना, काठमाडौंका ३ जना, भक्तपुर, रुपन्देही, सिन्धुपाल्चोक, सल्यानका १–१ गरी १३ जना र दैलेख अस्पताल दैले
निषेधाज्ञामा  पनि रोकिएन जोखिम !

निषेधाज्ञामा पनि रोकिएन जोखिम !

   
सुर्खेत । कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेकाले कर्णालीका विभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी गरिएको छ । कर्णालीमा दिनप्रतिदिन कोरोनाको जोखिम बढेपछि -८  जिल्लामा निषेधाज्ञा गरिएको छ । स्वास्थ्य विज्ञहरुले भने कोरोनाको जोखिमबाट बच्न निषेधाज्ञा नै आवश्यक नभएकोले यसको मोडालिटी परिवर्तन गर्नुपर्ने बताएका छन् । कर्णालीका १० जिल्ला मध्ये सल्यान र हुम्ला बाहेक अन्य सुर्खेत, डोल्पा, दैलेख, जुम्ला,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर पढाई हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर पढाई हुने

   
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर पढाउने अनुमति पाएसँगै यसै शैक्षिक शत्रदेखि स्नातकोत्तर तहको अध्यापन सुरू हुने भएको छ । प्रतिष्ठानले यो वर्षदेखि एमडिजिपी, एनेस्थेसियोलोजी, पिडियट्रिक अध्यापन गर्ने अनुमति पाएको हो । साउन ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञानमा स्नातकोत्तर तहको अध्यापन अनुमति दिन

चट्याङ  लागेर भेडा मर्दा २६ लाखको क्षति

   
सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका—४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २ सय १७ भेडा मरेका छन् । भेडा मर्दा २६ लाख ४ हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । भेट्नरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले विवरण आएपछि क

कर्णाली नदीमा डुबेर दुई बालक बेपत्ता

   
सुर्खेत। दैलेखको आठबीस नगरपालिका–४ राकमस्थित कर्णाली नदीमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् । मंगलबार दिउँसो पौडी खेल्न गएका उनीहरु कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् । कर्णाली नदीमा डुबेर वेपत्ता हुनेमा आठबीस नगरपालिका–४ का १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मंगलबार दिउँसो १२ बजे राकमस्थित कर्णाली नदीमा पौडी खेल्न गएको उनीहरु डुबेर
चट्याङ लागेर जुम्लामा करिब पाँचसय भेडा मरे, घटनास्थलमा प्रहरी जाँदै

चट्याङ लागेर जुम्लामा करिब पाँचसय भेडा मरे, घटनास्थलमा प्रहरी जाँदै

   
  सुर्खेत । जुम्ला जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको वडा नम्बर ४ पाटनमा चट्याङमा परेर करीब पाँच सय ३१ भेडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत पाँच जना किसानका भेंडा मरेको पतारासी गाउँपालिकाका अध्यक्ष लक्षीमन बोहोराले जानकारी दिए । ‘हिँजो करिब १२ बजेतिर स
वीरेन्द्रनगरमा तीन दिन थपियो निषेधाज्ञा

वीरेन्द्रनगरमा तीन दिन थपियो निषेधाज्ञा

   
सुर्खेत । सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा भदौ १२ गते राती १२ बजेसम्म निषेधाज्ञा थपेको छ । ‘१२ गते राती १२ बजेसम्मका लागी वीरेन्द्रनगरमा थप तीन दिन निषेधाज्ञा जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘१३ गतेबाट स्वास्थ्य सुरक्षाका लागि तोकिएका तथा सर्तको पालनाहुने गरी निषेधाज्ञा खुलाइने छ ।’ कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सम्बन्धित स्थ