शुक्रबार, बैशाख १४, २०८१

समाज

सुर्खेतका दुई युवाले बनाए वाक थ्रो स्यानिटाइजर गेट

सुर्खेतका दुई युवाले बनाए वाक थ्रो स्यानिटाइजर गेट

   
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुई युवाले सुविधा सम्पन्न वाक थ्रो स्यानिटाइजर गेट बनाएका छन् । कोरोना त्रासलाई मध्यनजर गर्दै स्यानिटाइजर गेट निर्माण गरिएको हो । प्रविधियुक्त स्यानिटाइजर गेटको निर्माण गरि नगरपालिकालाई शनिबार हस्तान्तरण गरेको युवा वैज्ञानिक श्याम कुमार विष्टले बताए । कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि प्रत्येक व्यक्तिमा हुने किटाणुको संक्रमण नियन्त्रण गर्न नेपालमैं
कर्णाली प्रदेश सरकारको अनुरोध ‘नागरिकलाई आफ्नो सिमाना कटाइ अलपत्र नछाडौं’

कर्णाली प्रदेश सरकारको अनुरोध ‘नागरिकलाई आफ्नो सिमाना कटाइ अलपत्र नछाडौं’

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले लकडाउनका बेला विभिन्न ठाउँमा अलपत्र परेका नागरिकलाई स्थानीय तह, जिल्ला र प्रदेशले फरक स्थानीय तह, जिल्ला र प्रदेशका वासिन्दालाई विभेद गरेकोले सबैलाई समान व्यवहार गर्न अनुरोध गरेको छ । आफ्नो क्षेत्र भन्दा बाहिरको नागरिकलाई अपमानजनक व्यवहार गर्ने, आफ्नो सीमाना कटाइ अलपत्र अवस्थामा छोड्ने प्रवृत्तिले जनताको जीउ धनको सुरक्षामा समेत जोखिम बढेको हुँदा सबै नागरिकहरूला
लकडाउनलाई प्रभावकारी बनाउन वीरेन्द्रनगरका पसल ४ घण्टा मात्र खुल्ने

लकडाउनलाई प्रभावकारी बनाउन वीरेन्द्रनगरका पसल ४ घण्टा मात्र खुल्ने

   
सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लागु गरेको लकडाउनलाई अझै प्रभावकारी बनाउन अत्यावश्यक पसलहरु खुला गर्न समय परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा र सुर्खेत उद्योग बाणिज्य संघसँग भएको छलफलमा अब अत्यावश्यक पसलहरु दैनिक विहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म खुला गर्ने निर्णय गरिएको हो । संघले पास दिएका व्यवसायीहरुलाई हरेक दिन ४ घण्टा सामाजिक

मध्यपश्चिमाञ्चल विश्व विद्यालय र अन्तर्रािष्ट्रय शैक्षिक संस्थाबिच सम्झौता

   
सुर्खेत । मध्यपश्चिमान्चल विश्वविद्यालय र अन्तरराष्ट्रिय स्तरमा ख्याती प्राप्त तथा अनलाइन शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको शैक्षिक संस्था ओपन एजुकेसन रिसोर्स युनिभर्सिटी बीच एमओयु सम्पन्न भएको छ । विश्वविद्यालयका तर्फबाट श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र ओइआरयुको तर्फबाट वेनी म्याकिन्टस (पि.एच.डि.) बीच सम्झौता सम्पन्न भएको हो । ओइआरयु संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको युन

कर्णाली प्रदेशसभाको पाचौं अधिवेशन अन्त्य

   
सुर्खेत । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि कर्णाली प्रदेशसभाको पाचौं हिउँदे अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम आज राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशसभा बैठक गत फागुन २७ गतेदेखि बस्न सकेको थिएन। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त
चौकुनेमा १९४ को र्यापिट टेष्ट नेगेटिभ

चौकुनेमा १९४ को र्यापिट टेष्ट नेगेटिभ

   
सुर्खेत । चौकुने गाउँपालिकामा भारतबाट आएका ४२१ जना मध्ये १९४ जनाको र्यापिट टेष्ट गरिएको छ । बिहिबार चौकुने गाउँपालिकाको वडा नं ६, ७ र ८ गुटुमा ८६ जना , घाट्गाउ(९ र १० मा ६३ जना र बिजौरामा ४५ जनाको र्यापिट टेष्ट गरिएको थियो । टेष्ट गरिएका १९४ जनाकै रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिए । जन स्वास्थ्य सेवा कार्यलय सुर्खेतको सहयोगमा गुटुको जीवनज्योति म
बेहोसमा अस्पताल पुगेका नयाँ, घाउ पुरानो बनाएर खुसी हुँदै घर फर्किए

बेहोसमा अस्पताल पुगेका नयाँ, घाउ पुरानो बनाएर खुसी हुँदै घर फर्किए

   
जगतदल जनाला विक सुुर्खेत । कालिकोट जिल्ला पचालझरना गाउँपालिका –४ का नयाँ दमाई गत चैत २७ गते गाउँमा दाउरा लिन वन तिर जाँदा बाँदरले खसालेको ढुङ्गा टाउको र नाकमा लाग्दा उनी गम्भीर घाइते भए । उपचारका लागि उनका भाई र गाउँलेको सहयोगबाट नयाँलाई जिल्ला अस्पताल मान्मामा ल्याइयो । केस सिरयिस भएका कारण मान्ममा उपचार हुन सकेन । यहाँ उपचार गर्न नसकिने भएपछि जिल्ला अस्पताल मान्मले घाइते दमाईलाई सोहि दिन क
र्यापिट टेस्ट गर्दा मुगुका एक जनामा देखियो कोरोना पोजिटिभ, थ्रोट स्वाब जाँच सुर्खेतमा गरिने

र्यापिट टेस्ट गर्दा मुगुका एक जनामा देखियो कोरोना पोजिटिभ, थ्रोट स्वाब जाँच सुर्खेतमा गरिने

   
सुर्खेत । मुगुको खत्याड गाउँपालिकामा कोरोना संक्रमणको द्रुत परीक्षण (र्यापिट टेस्ट)मा एक जना व्यक्तिमा मा पोजेटिभ नतिजा देखिएको छ । मुगुको खत्याड गाउँपालिकामा बिहिबार भारतबाट आएका ५५ जनाको ¥यापिड टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी निरौलाले र्यापिट टेस्ट गर्दा एक जनामा पोजेटिभ देखाएको र पिसिआर गरेपछि मात्र थप पुष्टी थाहा हुने बताए । निर
प्रहरीबाट पत्रिका वितरक कुटिएको प्रति मानवअधिकार आयोगको ध्यानार्कषण

प्रहरीबाट पत्रिका वितरक कुटिएको प्रति मानवअधिकार आयोगको ध्यानार्कषण

   
सुर्खेत । सुर्खेतमा बुधबार प्रहरीबाट पत्रिका वितरक प्रकाश आचार्य कुटिएको घटनाप्रति मानव अधिकार आयोगको ध्यानार्कषण भएको छ । ‘लकडाउनमा प्रहरीको ज्यादतिः प्रहरीबाट पत्रिका वितरक कुटिए’ भन्ने समाचार कर्णाली टाइम्समा प्रकाशित भएपछि राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय जुम्लाको ध्यानाकर्षण भएको जनाएको छ । आयोगको कार्यालयले समाचारलाई उजुरीको रुपमा लिएर अनुसन्धान अघि बढाएको शाखा कार्यालय जुम्लाका
डोल्पाका डाक्टरको विस्वास नमानेपछि, सुत्केरीलाई हेलिकप्टरमा सुर्खेत ल्याइयो

डोल्पाका डाक्टरको विस्वास नमानेपछि, सुत्केरीलाई हेलिकप्टरमा सुर्खेत ल्याइयो

   
सुर्खेत । नेपाली सेनाको हेलिकप्टरमा डोल्पाकी एकजना सुत्केरीको उद्दार गरिएको छ । जिल्लाको त्रिपूरासुन्दरी नगरपालिका –७ बर्ष २० की विपना रोकायालाई जिल्ला प्रशासन डोल्पाको पहलमा सुर्खेत प्रदेश अस्पताल ल्याइएको हो । डाक्टरले गर्भवती रोकायाको पेटमा रहेको बच्चा उल्टो रहेकोले शल्यक्रिया गर्नुपर्ने भनेपछि आफन्तले गर्भवतीको जिम्मा लिएर मात्रै शल्यक्रिया गर्नुपर्ने अडान लिएपछि जिल्ला अस्पताल डोल्पामा शल