शनिबार, असार २१, २०८२

फिचर

सुर्खेतका पत्रकारहरुको  स्वाब संकलन (फोटोफिचर)

सुर्खेतका पत्रकारहरुको स्वाब संकलन (फोटोफिचर)

   
सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको समन्वयमा बुधबार जिल्लामा कार्यरत ४३ जना पत्रकारको नोज्नल स्वाव संकलन गरि प्रयोगशालामा पठाइएको छ । अन्य प्रदेशमा पत्रकारलाई पनि कोरोना संक्रमण भएको पाइएपछि सामाजिक विकास मन्त्रालय र जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वाव संकलन गरेका छन् । कोरोना संक्रमण सुर्खेतको सिमाना जोडिएको बाँके र बर्दियामा देखिइसकेको छ । रिपोर्टिङका क्रममा पत्रकारहरुलाई बढी जो
लकडाउनकै बिचमा किन कुटिए कर्णालीका जनप्रतिनिधि ?

लकडाउनकै बिचमा किन कुटिए कर्णालीका जनप्रतिनिधि ?

   
जगतदल जनाला विक सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्नका लागि सरकारले लकडाउन गरेको छ । लकडाउनकै अवस्थामा कर्णालीका जनप्रतिनिधि माथि कुटपिटको श्रृङखला पनि बढ्दो छ । कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम वडा अध्यक्ष मान बहादुर भण्डारीको कुटाइबाट बैशाख २७ गते अध्यक्ष बम र उनकी श्रीमती गोरीकला बम घाइते भए । पलाँता गाउँपालिका–२ को ग्रामिण
लकडाउनका कारण समस्यामा राउटे, गाउँपालिकाले दियो ऋण मागेर भत्ता !

लकडाउनका कारण समस्यामा राउटे, गाउँपालिकाले दियो ऋण मागेर भत्ता !

   
सुर्खेत । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन)का कारण राउटे समुदायलाई समस्या भएपछि दैलेखको गुराँस गाउँपालिकाले ऋण मागेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सुर्खेत भेरीगंगा नगरपालिकाको छिन्चुखोलामा रहेका अस्थायी शिविरमा बस्दै आएका राउटे समुदायलाई बुधबार बस्तीमैै पुगेर गाउँपालिकाका लेखा प्रमुख टोपबहादुर शाहीले सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । ‘लकडाउनका कारण
लकडाउनले खोस्न नसकेको मजदुरको खुसी, यस्तो छ कारण

लकडाउनले खोस्न नसकेको मजदुरको खुसी, यस्तो छ कारण

   
सुर्खेत । वीरबहादुर खत्री एक कृषि मजदुर हुन् । उनी वीरेन्द्रनगर–११, गाग्रेतालमा अवस्थित सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फर्ममा सपरिवार बस्छन् । पाँच साता लामो लकडाउनले विशेष गरी मजदुर वर्ग मारमा परिरहेका बेला उनको दैनिकमा भने खासै प्रभाव परेको छैन । ‘सबैले लकडाउन छ, दुःख भयो भन्छन्, हामीलाई त यसको कुनै मतलव छैन,’ ४० वर्षीय खत्री भन्छन्, ‘काम गरिरहेका छौं, माल सामान पनि गइरहेको छ ।’ कर
लकडाउनमा मजदुरका पिडा, भाडा तिर्न नसक्दा सिडीमुनी बास

लकडाउनमा मजदुरका पिडा, भाडा तिर्न नसक्दा सिडीमुनी बास

   
सुर्खेत । सुर्खेतको बराहताल ३ स्थायी घर भएकी दुर्गा सुनार वीरेन्द्रनगरमा दैनि ज्याला मजदुरी गरेर जिविका चालउँथिन् । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउनका कारण दर्गाले काम पाइनन् । दैनिक काम गरेर चार÷पाँच सय कमाएर ६ वर्षीय छोरी आरोसी र आफुलाई गुजरा चलाउने उनी १५ सय रुपैयाँ कोठा भाडा तिर्न नसक्दा कोठा छोडेर अर
राहत ल्याउन वडामा जाँदा नागरिकता माग्छन् तर उनी एक कल फोनमा खाद्यान्न लिएर घरमा पुग्छन्

राहत ल्याउन वडामा जाँदा नागरिकता माग्छन् तर उनी एक कल फोनमा खाद्यान्न लिएर घरमा पुग्छन्

   
जगतदल जनाला विक सुर्खेत । लकडाउन सुरु भएको पाँचौ दिन चैत १५ गते सबै पसलहरु बन्द थिए । दैनिक मजदुरी गरेर खाने विपन्न समुदायलाई खाद्यान्नको समस्या देखिन थालिसकेको थियो । सहयोग गर्ने उद्देश्यका साथ नगरपालिका, वडापालिका, प्रहरी, प्रशासन सँग कलाकार तथा समाजसेवी हरि विष्ट समन्वय गर्न थाले । नगरले वडा, वडाले प्रहरी, प्रशासनले फेरि नगरसँग समन्वय गर्नु उनलाई सिकाइयो तर त्यसो गर्दा सम्म उनले आपतमा
वीरेन्द्रनगरमा क्वारेन्टाइन बसेका नागरिक खुसी हुँदै घर फर्किए

वीरेन्द्रनगरमा क्वारेन्टाइन बसेका नागरिक खुसी हुँदै घर फर्किए

   
जगतदल जनाला विक सुर्खेत । वीरेन्द्रनगरमा क्वारेन्टाइनमा बस्दै आएका नागरिक खुसी हुँदै शनिबार घर फकिएका छन् । कर्णाली प्रदेश सरकारको सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्रनगर स्थित खुलामञ्चका क्वारेन्टाइनमा बसेका एक सय ८८ जना मध्ये एक सय ८३ जनाको स्वाबको रिपोर्टमा नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । उनका अनुसार ५ जनाको नमु
विपद्को बेला गाउँ बस्तीमैं पुगेर राहत वितरण गर्दै पूर्वराज्यमन्त्री बिष्ट

विपद्को बेला गाउँ बस्तीमैं पुगेर राहत वितरण गर्दै पूर्वराज्यमन्त्री बिष्ट

   
सुर्खेत । विश्वभर कोरोना भाइरसको महांमारी फैलिरहेका बेला पूर्व सुचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्ट राहत लिएर गाउँमा पुगेका छन । कोरोना रोकथामका लागि सरकारले लकडाउन जारी गरेपछि गाउँमा समस्यामा परेका परिवारलाई राहत वितरण गर्दै पुर्वराज्यमन्त्री बिष्ट गृह जिल्ला सुर्खेतका सबै गाउँमा आफैं गई जनतालाई राहात वितरण गरिरहेका छन् । बिष्टले सुर्खेतका भेरीगंगा नगरपालिका, लेकवेसी नगरपालिका, सि
‘अर्काका बिराना देश बोल्या बिरिदो छ, नहर राहातका कुरा मुटु चिरिदो छ’ !

‘अर्काका बिराना देश बोल्या बिरिदो छ, नहर राहातका कुरा मुटु चिरिदो छ’ !

   
सुर्खेत ।  ‘अर्काका बिराना देश बोल्या बिरिदो छ, नहर राहातका कुरा मुटु चिरिदो छ ।’ योे हरफले अर्काको बिरानो देशमा राम्रो बोलेपनि बिग्रीन्छ, यस्तो बेला राहातका कुरा नगर्नुस मुटु चिरिन्छ भन्न खोजेको हो । यो गित झट्ट हेर्दा कुनै कलाकारले देउडा गितको जवाफ फर्काए जस्तो लाग्छ । तर त्यसो नभई भारतको हिमाचल प्रदेशको कुल्लुमा रहेका चौकुने गाउँपालिका–१ का उत्तम कठायतले फेसबुकमा लेखेको बिलौना हो । कोरोना
सुकुम्बासी मजदुर भन्छन् ‘रोग भन्दा भोकको चिन्ता छ’!

सुकुम्बासी मजदुर भन्छन् ‘रोग भन्दा भोकको चिन्ता छ’!

   
जगतदल जनाला विक सुर्खेत । सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन गरेपछि सुर्खेतका सुकुम्बासी बस्तीका मजदुहरुको अवस्था दयनिय बनेको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–७ इत्राम खोलामा दैनिक ज्यालादारी गरेर छाक टार्ने सुकुमबासी मजदुरलाई यो माहामारीले भन्दा भोकमारीले मर्ने चिन्ता छ । ‘गिट्टी कुटरे त साँझ बिहानको गुजरा गरेका थियौं लकडाउनका कारण कामकाज