बिहीबार, पुस १७, २०८२

समाचार

कर्णालीका नवनियुक्त मन्त्रीद्वारा सपथग्रहण

कर्णालीका नवनियुक्त मन्त्रीद्वारा सपथग्रहण

   
सुर्खेत । आइतबार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नियुक्त गरेका दुईजना मन्त्रीले सपथग्रहण गरेका छन् । सोमबार दिउँसो प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरु गोपाल शर्मा र सिता नेपालीलाई सपथग्रहण गराएका हुन् । मुख्यमन्त्री शाहीले शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपालीलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि बुधवार उनले माओवा
कोभिड सम्बन्धी सामग्री किन्न प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयलाई रकम दिने

कोभिड सम्बन्धी सामग्री किन्न प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयलाई रकम दिने

   
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोभिड–१९ नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि करिब १४ करोड रुपैयाँ स्वास्थ्य सेवा निर्देशनालयलाई दिन लागेको छ । आइतबार बसेको मन्त्रिपरिषदको वैठकले १३ करोड ८० लाख रुपैयाँ सामाग्री खरिद्का लागि दिने निर्णय गरेको हो । सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम निर्देशनालयलाई दिन लागिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्म
सरकारविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर

सरकारविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर

   
सुर्खेत । नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारबाट बञ्चित गरिएको भन्दै तीनै तहका सरकाविरुद्ध रिट दायर गरिएको छ । उच्च अदालत सुर्खेतमा आइतबार रिट दायर गरिएको हो । अधिवक्ता शेरबहादुर खत्री र ईन्सेक कर्णाली प्रदेशका प्रलेख अधिकृत टिका विष्टले उच्च अदालतमा रिट दायर गरेका हुन् । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को क

कर्मचारीको दुई दिनको तलब विपद् कोषमा

   
सुर्खेत । कोरानाको औषधि व्यवस्था गर्न जाजरकोटको भेरी नगरपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले २ दिनको तलब दिने भएका छन् । कोरोना शीर्षकमा विनियोजित बजेट अपुग भएपछि तलब दिने भएका हुन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले २ दिनबराबर ७ लाख रुपैयाँ विपद व्यवस्थापन कोषमा जम्मा गरिने बताए । उक्त रकमबाट कोरोनाको औषधि र अक्सिजन सिलिन्डर खरिद गरिने उनको भनाइ छ । नगरपालिका
अक्सिन अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोड्यो

अक्सिन अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोड्यो

   
सुर्खेत । अक्सिजनको अभाव भएपछि कर्णाली प्रदेश अस्पतालले कोभिडका बिरामी भर्ना लिन छोडेको छ। नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेकाले कोभिडका नयाँ बिरामी लिन नसकिने सूचना अस्पतालले निकालेको छ । प्रदेश अस्पतालमा दैनिक ३०० सिलिन्डर आवश्यक पर्छ । त्यसको आधा मात्रामा अक्सिजन आपूर्ति हुँदै आएकोमा केही दिनदेखि त्यो पनि आउन छोडेको अस्पताल प्रमुख डा. डम्मर खड्काले बताए । अस्पतालमा जडान गर

स्थानीय तहले आफूखुशी गर्न थालेपछि कर्मचारी सरुवा-बढुवाको मापदण्ड ल्याइँदै

   
सुर्खेत । कर्मचारी सरुवा र बढुवामा स्थानीय तहको बेथिति रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ मापदण्ड ल्याउन लागेको छ । पालिकाहरूले आफूखुसी ऐन बनाएर जथाभावी निर्णय गर्न थालेपछि मन्त्रालयले एउटै मापदण्ड लागू गर्न लागेको हो । त्यसका लागि साविक स्थानीय सेवाका कर्मचारीको एक तह बढुवा गर्ने र अस्थायीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने तयारी छ । संघीय संरचना बनेपछि सरकारले कर्मचार
सुर्खेतमा जारी निषेधाज्ञा दुई साता लम्बियो

सुर्खेतमा जारी निषेधाज्ञा दुई साता लम्बियो

   
सुर्खेत । सुर्खेमा जारी निषेधाज्ञाको अवधि दुई हप्ता थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार सूचना जारी गरी निषेधाज्ञा थपिएको जनाएको छ । जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो । कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १४ गतेदेखि सुर्खेतमा निषेधाज्ञा जारी छ । यसअघि वैशाख २१ गते थप गरी ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय थप गरिएको निषेधाज्ञामा झन् कडाई गरिए
सुर्खेतमा जारी निषेधाज्ञा लम्ब्याउने तयारी

सुर्खेतमा जारी निषेधाज्ञा लम्ब्याउने तयारी

   
सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञाको समय थप गर्ने तयारी गरिएको छ । जिल्ला सुरक्षा समितिले आज दिउँसो वैठक बसेर निषेधाज्ञा कहिलेसम्म लम्ब्याउने भन्ने निर्णय गर्ने छ । अहिलेलाई जेठ १५ गतेसम्म निषेधाज्ञाको समय थप्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘यो पटकको निषेधाज्ञा जेठ १५ गतेसम्म थपिन्छ होला, हामी आज बसेर छलफल गर्दैछौं ।’ उनले भने । वैशाख १४ गतेदेखि सुर्खेत जिल्लाभर
कोभिडका बिरामी बोक्न ‘अटो एम्बुलेन्स’ सञ्चालन

कोभिडका बिरामी बोक्न ‘अटो एम्बुलेन्स’ सञ्चालन

   
सुर्खेत । सामाजिक सञ्जालमा सक्रीय मोटेग्याङ्ग लगायतका विभिन्न समूहहरुले सुर्खेतमा तीनवटा अटोरिक्सालाई एम्बुलेन्सका रुपमा सञ्चालनमा ल्याएका छन् । आवश्यक अनुसार चौबिसै घण्टा तयारी अवस्थामा रहनेगरी अटोरिक्सालाई एम्बुलेन्स बनाईएको मोटेग्याङ्ग नेपालका एड्मिन कुमार समशेर थापाले बताए । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै यो साताको सुरुदेखि यो सेवा सुचारु गरिएको उनले बताए । अटो एम्बुलेन्सले कोभिड संक्
नवनियुक्त मन्त्रीको सपथ स्थगित

नवनियुक्त मन्त्रीको सपथ स्थगित

   
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीको सपथग्रहण स्थगित गरिएको छ । आज बिहान ११ बजे प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सपथ खुवाउने तय भएपनि मुख्यमन्त्रीले स्थगित गर्न पत्र पठाएपछि स्थगित भएको हो । मुख्यमन्त्रीको आग्रहमा नै प्रदेश प्रमुखले सपथ खुवाउने कार्यक्रम स्थगत गरेको प्रदेश प्रमुखको निजीी सचिवालयले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार तीनजन