बुधबार, पुस ९, २०८२

समाचार

सचिवलाई कारबाही माग गर्दै कर्णालीका सामाजिक विकास मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र

सचिवलाई कारबाही माग गर्दै कर्णालीका सामाजिक विकास मन्त्रीले लेखे मुख्यमन्त्रीलाई पत्र

   
चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा समेत मन्त्रालयका कुनै काम अघि नबढेपछि मन्त्री रावलले सचिव लोकनाथ पौड्याललाई कारबाहीका लागि फागुन २३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका थिए। ‘सचिव लोकनाथ पौड्यालले पदबहाली गरेको समयदेखि नै मन्त्रालयको कामकाज भन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको तथा पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी चालू आर्थिक
शोकाकुल गाउँ, न्यास्रो घर

शोकाकुल गाउँ, न्यास्रो घर

   
निमायल गाउँ सुर्खेत । यही साताको बुधवार अछामबाट चार जनाको शव ल्याउने कुरा थियो । कर्णाली नदीको छेउमा रहेको कर्णाली राजमार्गको माथिल्लो भित्तामा ८ वटा बाँस ठाडो पारेर लहरै राखिएका थिए । नजिकै बसेका आफन्तहरुको आँखाका कुनाकुनामा आँशु अडिएका थिए । केही सयममै ती आँशुका थोपाहरु उनीहरुका गालामै हाम फाल्ने तरखरमा थिए । जसरी सुकी बडुवालले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी थिईन् । अछामको मं
पत्रकार सेजुवाल सम्मानित

पत्रकार सेजुवाल सम्मानित

   
सुर्खेत । पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल सम्मानित भएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा सम्पन्न प्रथम महाधिवेशनबाट सेजुवाललाई सम्मान गरेको हो । कान्तिपुर पब्लिकेशनको कर्णाली प्रदेश ब्युरो संयोजक समेत रहेका सेजुवाललाई पत्रकारिताको माध्यमबाट जातीय भेदभाव तथा छुवाछुतको अन्त्य र सामाजिक न्यायको क्षेत्रमा गरेको योग्दानस्वरुप सम्मान गरिएको हो । २५ हजार रुपैयाँ नगद्

कालिकोटबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना, दुई जनाको मृत्यु, १६ जना घाईते

   
सुर्खेत । कालिकोटबाट सुर्खेत आउँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १९ जना यात्र ल्याएर आएको कर्णाली प्रदेश ०२४७ एसएमएल नम्बरको मिनिबस दैलेखको आठविस नगरपालिका–३ सेराघाटमा दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कालिकोटको शुभकालिका गाउँपालिका–२ का ३७ बर्षीय जितेन्द्र बहादुर शाही र नरहरीनाथ गाउँपालिकाका २१ बर्षीय कमल विकको मृत्यु भएको हो
पाँच बुँदे सहमतिपछि बादी समुदायको आन्दोलन स्थगित

पाँच बुँदे सहमतिपछि बादी समुदायको आन्दोलन स्थगित

   
सुर्खेत । कर्णाली प्रदेश सरकार र बादी समुदायबीच पाँच बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ । खेतीयोग्य जमिनको माग गर्दै १७ दिनदेखि धर्नामा बसेका बादी समुदायले प्रदेश सरकारले जग्गा उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरेका हुन् । वादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गर्ने, ब्याज नलाग्नेगरी १० लाखसम्मको ऋणको व्यवस्था गरिदिने, वादी समुदायक
आमा र छोराछोरीको शव पोष्टमार्टम गर्न अछाम लगियो, एक छोरीको अवस्था अज्ञात

आमा र छोराछोरीको शव पोष्टमार्टम गर्न अछाम लगियो, एक छोरीको अवस्था अज्ञात

   
सुर्खेत । दैलेखको आठविस नगरपालिकास्थित कर्णाली नदीमा भेटिएका चारवटा शव पोष्टमार्टम गर्न अछामको मंगलसैन लगिएको छ । शव भेटिएका आमा, दुई छोरी र एक छोराको मंगलबार बेलुका उनीहरुलाई मंगलसैन लगिएको हो । उनीहरु दैलेखका भएपनि शव अछामतर्फको नदी किनारमा भेटिएकोले मंगलसैनमा रहेको जिल्ला अस्पतालमा लिने निर्णय गरिएको आठविसकोट नगरपालिका–३ का वडा अध्यक्ष प्रयाग शाहीले जानकारी दिए । आईतबार बेलुका ४ बजे घरबाट न
सत्ताको खेलमा कांग्रेसले हतारिएर निर्णय नगर्ने : महामन्त्री खड्का

सत्ताको खेलमा कांग्रेसले हतारिएर निर्णय नगर्ने : महामन्त्री खड्का

   
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको फैसलापछि देशमा नयाँ राजनीतिक खेल सुरु भएको बताएका छन् । उक्त खेलमा कांग्रेसले हतारिएर निर्णय नगर्ने पनि उनको भनाइ छ । मंगलबार बिहान आफ्नो फेसबुक पेजमार्फत उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘भर्खर त नयाँ खेल सुरु भएको छ, परिपक्वता र साहसिक निर्णयको कांग्रेसबाट देशले आश गरेको छ,’ उनले भनेका छन्, ‘अहिले पनि कांग्रेसक
हात बाँधेको अवस्थामा कर्णाली नदीमा भेटियो दुई दिदी बहिनीको शव

हात बाँधेको अवस्थामा कर्णाली नदीमा भेटियो दुई दिदी बहिनीको शव

   
सुर्खेत । दैलेखको आठविस नगरपालिकास्थित कर्णाली नदीमा दुई दिदी बहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा कर्णाली नदीको छेउमा दुई दिदी बहिनीको शव भेटिएको प्रहरीले जनाएको छ । मृतक बालिका आठविस नगगरपालिका–३ का स्थानीय मानसिहं बडुवालका १६ बर्षीय छोरी कल्पना बडुवाल र १२ बर्षकी सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव पानीमा डुबिरहेको अवस्थामा देखिएको भनेर सोमबार बेलुका ५ बजेतिर प्रहरीलाई
एमाले र माओवादी अलग अलग जाने दाहाल-नेपालको निर्णय

एमाले र माओवादी अलग अलग जाने दाहाल-नेपालको निर्णय

   
सुर्खेत । साविकको नेकपा दाहाल नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको फैसला मानेर अलग अलग जाने बताएका छन् । सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको अनौपचारिक बैठकबाट बाहिरिएका खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका हुन् । ‘सर्वोच्च अदालतले जुन फैसला गर्‌यो यो राजनीतिक फैसला हो । यसले मुलुकको राजनीतिकमा गम्भीर नकारात्मक स्थिति सिर्जना
महिलाको हक अधिकार सुनिश्चितताका लागि प्रदेश सरकारको प्रयास जारी : मुख्यमन्त्री शाही

महिलाको हक अधिकार सुनिश्चितताका लागि प्रदेश सरकारको प्रयास जारी : मुख्यमन्त्री शाही

   
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालको संविधानले प्रदत्त गरेको महिलाहरुको हक सुनिश्चित गर्नका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट प्रयास जारी राखेको बताएका छन् । १११ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले संविधानप्रदत्त गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य र रोजगारीको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्दै सामाजिक पछौटेपन, अन्धविश्वास