शनिबार, पुस १२, २०८२

समाचार

बालकलाई मोटरसाईकलले ठक्कर दिएर फरार भएका दुई जना पक्राउ

बालकलाई मोटरसाईकलले ठक्कर दिएर फरार भएका दुई जना पक्राउ

   
सुर्खेत । मंसिर २ गते मोटरसाईकलले बालकलाई ठक्कर दिएर फरार भएका दुई जनालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–५ का दुई जनालाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । २ गते वीरेन्द्रनगरस्थित जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा मोटरसाईकलमा सवार उनीहरुले वीरेन्द्रनगर–१ का तीन बर्षीय बालक समीर नेपालीलाई ठक्कर दिएका थिए । मोटरसाईकलको ठक्करबाट ति बालकको सोही दिन मृत्यु भईसकेको छ । पक्र
मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्तद्वारा कर्णाली राजमार्ग अवरुद्ध

मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्तद्वारा कर्णाली राजमार्ग अवरुद्ध

   
सुर्खेत । मोटरसाईकलको ठक्करबाट सुर्खेतमा एक बालकको मृत्यु भएपछि बालकको आफन्तले सडक अवरुद्ध गरेका छन् । वीरेन्द्रनगर उपत्यकाभित्र पर्ने कर्णाली राजमार्गमा टायर बालेर बालकका आफन्तले अवरुद्ध गरेका हुन । मंगलबार बेलुका साढे ५ बजेतिर वीरेन्द्रनगर–१ बा‌ंगेसीमलमा मोटरसाईकलले ठक्कर दिँदा सोही ठाउँका तीन बर्षीय बालक समीर नेपालीको मृत्यु भएको हो । ति बालकको मंगलबार नै मृत्यु भईसकेको जिल्ला प्रहरी कार्य
मानव फाउण्डेसनद्वारा कैदी–बन्दीलाई फलफूल वितरण

मानव फाउण्डेसनद्वारा कैदी–बन्दीलाई फलफूल वितरण

   
जुम्ला । मानव फाउण्डेसनले जुम्ला कारागारका कैदी–बन्दीलाई फलफूल वितरण गरेको छ । फाउण्डेसनको टिमले कारागारमै पुगेर तिहारको शुभकामनासमेत दिएको छ । फाउण्डेसनकी अध्यक्षसमेत रहेकी चन्दननाथ नगरपालिकाकी नगर प्रमुख कान्तिका सेजुवालले कारागारमा रहेका १ सय १९ जना कैदी–बन्दीलाई फलफूल वितरण गरिएको बताइन् । ‘विभिन्न कारणले जेलमा रहेका व्यक्तिहरुलाई दसैंतिहारमा न्यास्रो नहोस् भनेर त्यहीँ पुगेर शुभकामना आदान
तिहारले छोएन ‘कोरोना कमाण्डर’ डा. पूजालाई

तिहारले छोएन ‘कोरोना कमाण्डर’ डा. पूजालाई

   
                                सुर्खेत । यतिबेला कोरोना कहर भए पनि जताततै तिहारको रमझम छ । दुल्लु अस्पताल दैलेखकी प्रमुख डा. पूजा बिसीलाई भने तिहारको रमाइलोभन्दा बढी कोरोनाको पिरलो छ । दुल्लु क्षेत्रमा कोरोनाको ‘मेडिकल कमाण्ड’ गरिरहेकी २९ वर्षीया पूजा भन्छिन्, ‘यसपटक
सुर्खेतमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

सुर्खेतमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

   
सुर्खेत । कोरोना संक्रमणबाट सुर्खेतका एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान सुर्खेतको वीरेन्द्रनगर–८ का ६० बर्षीय पुरुषको मृत्यु भएको हो । कात्तिक २३ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना पुष्टी भएको थियो । २४ गते उनलाई सास फेर्न गाह्रो भएपछि कर्णाली प्रदेश अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा उनलाई अक्सिजन दिएर उपचार भईरहेको अवस्थामा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जनस्व

सुर्खेतमा डेंगी संक्रमण उच्च, सबैभन्दा धेरै संक्रमित वीरेन्द्रनगरमा

   
सुर्खेत, । सुर्खेतमा डेंगी संक्रमणको दर उच्च रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै डेंगी संक्रमण सुर्खेतमा छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार हालसम्म सुर्खेतका मात्र ५१४ जनामा डेंगी संक्रमण देखिएको छ । विशेषगरी कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा डेंगीका बिरामी धेरै देखिएका छन् । वीरेन्द्रनगरमा रहेका सरकारी तथा निजी अस्पतालहरुमा आउने धेरैजसो बिरामीहरुमा डेंगी संक्रमण दे
सिटी बसपार्क भित्रका सटरको भाडा समायोजन गर्न व्यवसायीको माग

सिटी बसपार्क भित्रका सटरको भाडा समायोजन गर्न व्यवसायीको माग

   
सुर्खेत । वीरेन्द्रनगरमा निर्माण गरिएको सिटी बसपार्कभित्र व्यापारिक प्रयोजका लागि तयार पारिएका सटरहरुको भाडा समायोजन गर्न व्यवसायीहरुले माग गरेका छन् । बजारको भन्दा बसपार्कभित्रका सटरहरुको भाडा महँगो भएको भन्दै समायोजनका लागि व्यवासयीहरुले वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । सिटी बसपार्कका रुपमा उक्त बसपार्क स्तरोन्नति हुनुअघि सोही ठाउँमा व्यवसाय गगरेका ५४ जना व्यवससायहीहरुलाई प
समाजसेवामार्फत राजनीतिमा उदाएका राजीव

समाजसेवामार्फत राजनीतिमा उदाएका राजीव

   
सुर्खेत । राजीवविक्रम शाह राजनीति र समाजसेवामा एकैसाथ जमेका व्यक्तित्व हुन् । राजनीति र समाजसेवाई सँगसँगै अघि बढाउन निकै मुस्किल छ । तर, उनले आफ्नो जीवनमा दुईटै पाटोलाई सन्तुलित ढंगले अघि बढाइरहेका छन् । समाजसेवा गर्दागर्दै जाजरकोटबाट २०७० सालको संविधानसभा निर्वाचन जितेपछि उनी राजनीतिमा स्थापित भएका हुन् । उनी भन्छन्, ‘मैले राजनीतिक गर्ने भनेकै समाजसेवाको लागि हो, त्यसैले दुईर्ट काम गर्न गाह्रो
जबर्जस्ती करणीपछि फरार अभियुक्त ११ बर्षपछि पक्राउ

जबर्जस्ती करणीपछि फरार अभियुक्त ११ बर्षपछि पक्राउ

   
सुर्खेत । सल्यान प्रहरीले बालिका बलात्कार गरी फरार रहेका अभियुक्तलाई ११ बर्षपछि पक्राउ गरेको छ । सल्यानकाे कालीमाटी गाउँपालिका-२ का नारायणप्रसाद कँडेललाई असोज ३ गते पक्राउ गरेको हो । ६ बर्षीया बालिकालाई करणी गरी फरार भएका उनलाई पक्राउ गरी जिल्ला अदालत सल्यानमा बुझाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कँडेलले २०६५ चैत १७ गते ६ बर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दा परेको थियो
जुवाखालबाट सात जना पक्राउ

जुवाखालबाट सात जना पक्राउ

   
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले जुवाखालबाट सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ ईत्राममा जुवा खेलिरहेका र खेलाईरहेका गरी सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार बिहान १ बजेतिर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटिएको टोलीले एक जना घरधनीसहित सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–८ का जीवन सुनार, ७ का खग