शुक्रबार, पुस ११, २०८२

समाचार

८ बर्ष कैद तोकिएका फरार अभियुक्त ३० बर्षपछि पक्राउ

८ बर्ष कैद तोकिएका फरार अभियुक्त ३० बर्षपछि पक्राउ

   
सुर्खेत । कुटपिट मुद्दामा ८ बर्ष कैद सजाय तोकिएका एक जना फरार अभियुक्त ३० बर्षपछि पक्राउ परेका छन् । फरार रहेका अभियुक्त मानबहादुर सुनारलाई सुर्खेत प्रहरीले उनलाई मंगलबार बर्दियाको बाँसगढीबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । २०४७ पुस २६ गते जिल्ला अदालतले उनलार्य कैद सजायको फैसला गरेको हो । छिमेकीलाई कुटप
कर्णालीमा वैकल्पिक शिक्षाको अवस्था नाजुक

कर्णालीमा वैकल्पिक शिक्षाको अवस्था नाजुक

   
सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र शैक्षिक सामग्री भए पनि बालबालिकालाई घरमै पढ्ने वातावरण नभएकाले विशेष विधिको खाँचो औल्याइएको हो । ‘कर्णालीका शैक्षिक सवाल र भावी दिशा’ बारे शिक्षा पत्रकार समूहले

दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

   
सुर्खेत। म‌ंगलबार दिउँसो दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको डुंगेश्वर गाउँपालिका–४ तल्लो डुंगेश्वरमा मंगलबार दिउँसो ३ बजे बस दुर्घटना भएको हो । सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस ब्रेक फेल भएर रोकीराखेको टिप्परमा ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनका अनुसार चालकको ललित नेपालीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका
महामन्त्री खड्काकाे प्रश्न : विपदकाे बेला खोई प्रधानमन्त्री ?

महामन्त्री खड्काकाे प्रश्न : विपदकाे बेला खोई प्रधानमन्त्री ?

   
सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सिङ्गो देश महामारीले आक्रान्त रहेको बेला सरकार कुम्भकर्ण निद्रामा रहेको बताएका छन् । आइतबार महामन्त्री खड्काले ट्वीटरमार्फत बिपत्तिको कहरमा जनताका लागि खोई प्रधानमन्त्री भन्दै प्रश्न उठाएका हुन् । आन्तरिक धन्दामा व्यस्त सरकारलाई जनता र देशको चिन्ता नभएको महामन्त्री खड्काको आरोप छ । उनले लेखेका छन्, ‘कोभिडको महाम
संक्रमणदरमा दैलेखलाई सुर्खेतले उछिन्यो, यस्ता छन् कारण

संक्रमणदरमा दैलेखलाई सुर्खेतले उछिन्यो, यस्ता छन् कारण

   
सुर्खेत । कर्णालीमा प्रदेशमा बढ्दो रुपमा रहेको कोरोना कहरबीच कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा संक्रमण दर अन्य जिल्लाको भन्दा धेरै छ । केही समय अघिसम्म दैलेखमा संक्रमण दर धेरै थियो । करिब दुई महिना अघिबाट सुर्खेतले दैलेखलाई उछिनेको छ । शुक्रबारसम्म सुर्खेतका २०८२ जनामा कोरोना संक्रमण भएको छ । दैलेखमा भने १ हजार २८८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण दरका हिसा
मंगलवार कर्णालीमा थपिए १३१ जना कोरोना संक्रमित

मंगलवार कर्णालीमा थपिए १३१ जना कोरोना संक्रमित

   
सुर्खेत । मंगलबार कर्णाली प्रदेशमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४८९ जनाको पिसीआर परीक्षण गरिएकोमा १३१ जनामा कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो अहिलेसम्म कर्णालीमा थपिएका संक्रमितको संख्यामध्ये धेरै हो । मंगलवार थपिएकामध्ये सुर्खेतका मात्र १०७ जना छन् । यस्तै दैलेखका ३ जना, जुम्लाका ५, कालिक
सिम्रिक एयरलाई कोरोनाका बिरामी बोक्न अनुमति

सिम्रिक एयरलाई कोरोनाका बिरामी बोक्न अनुमति

   
सुर्खेत । निजी क्षेत्रको हेलि–कम्पनी सिम्रिक एयरलाई कोरोनाका बिरामी बोक्न अनुमति दिइएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले सोमबार कम्पनीलाई यस्तो अनुमति दिएको हो । कम्पनीका बजार प्रवन्धक कमल गौतमका अनुसार असोज २१ गते प्राधिकरणमा आवेदन दिएर अनुमति मागिएको थियो । प्राधिकरणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेर सेवा प्रदान गर्न स्वीकृति दिएको उनले बताए । प्राधिकरणले स्वी
मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

   
सुर्खेत । कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको छ । प्रमुख सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आपूmले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने बताए । हस्ताक्षर गर्नेमा पूर्वएमालेका १
चन्दननाथकी मेयर सेजुवाललाई कोरोना संक्रमण

चन्दननाथकी मेयर सेजुवाललाई कोरोना संक्रमण

   
सुर्खेत । जुम्लाको चन्दननाथ नगरपालिकाकी नगर प्रमुख (मेयर) तथा नेपाली काङ्ग्रेसकी नेतृ कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । केही दिनअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट शनिबार साँझ पोजिटिभ आएको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मेयर सेजुवालले आफूलाई सामान्य रुघाखोकीबाहेक खासै लक्षणहरु नदेखिएको बताएकी छिन् । कोरोनाको शंका लागेपछि उनी केही दिनदेखि घरमै आइसोलेसनम
सोती घटनाबारे राजीवविक्रम शाहले मुख खोले, पीडितलाई प्रलोभनमा पारिएको आरोप

सोती घटनाबारे राजीवविक्रम शाहले मुख खोले, पीडितलाई प्रलोभनमा पारिएको आरोप

   
सुर्खेत । जाजरकोट जिल्लाका पूर्वसभासद एवं नेपाली कांग्रेसका युवा नेता राजीवविक्रम शाहले सोती घटनाबारे मुख खोलेका छन् । पीडित परिवारलाई भेटेर आएपछि बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले राज्य र पीडक पक्षले विभिन्न प्रलोभन दिई पीडिलाई प्रभावित गरिरहेको आरोप लगाए । प्रजातान्त्रिक महासंघ कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले साक्षीलाई समेत कसैलाई मोटरसाइकल त कसैल