मावि लगामको विव्यस अध्यक्षमा विक
सुर्खेत । राष्ट्रिय माध्यामिक विद्यालय चौकुने –२ लगामको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुन सिंह विक चयन भएका छन् ।
बिहीबार बसेको विद्यालय व्यवस्थापन समितिका सदस्यको बैठकले विकलाई अध्यक्षमा चयन गरेकको हो । व्यवस्थापन समितिको सदस्यमा चन्द्रकला थापा, उदय बहादुर सावद, पदमराज जैसी, घनबहादुर राना, तुल्सी पौडेल, वडा प्रतिनिधि मिलन बान्तोला, शिक्षक प्रतिनिधि नर बहादुर बान्तोला र सदस्य सचिवमा





