बुधबार, पुस १६, २०८२

समाचार

कर्णालीका १७ जनाको रिपोर्ट नै ‘नेगेटिभ’

कर्णालीका १७ जनाको रिपोर्ट नै ‘नेगेटिभ’

   
  जगतदल जनाला विक सुर्खेत । कर्णालीबाट कोरोनाको आशंकामा १७ जनाको नमुना परिक्षणका लागि काठमाण्डौ पठाइएका १७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको नमूना परीक्षणका लागि पठाइएको थियो । प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर तथा कोरोना सम्बन्धी फोकल प्रशन केएन पौडेलका अनुसार कर्णालीबाट कोरोना परीक्षणका लागिहालसम्म १७ जनाको स्वावशुक्रराज ट्रपिकल तथा सरुवा
एक दिनमैं प्रदेश सरकारकोे विपद् कोषमा साढे पाँच लाख जम्मा

एक दिनमैं प्रदेश सरकारकोे विपद् कोषमा साढे पाँच लाख जम्मा

   
सुर्खेत । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा सोमबार साढे पाँच लाख रुपैंया जम्मा गरिएको छ । कुमारी बैंक सुर्खेत शाखामा कोषकोे खातामा विभिन्न संघ संस्थाहरूले सहयोग रकमको चेक जम्मा गरेका हुन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई सहयोगीदाताहरुले
‘लकडाउन’मा प्रशासनकै गेटमा भीडभाड

‘लकडाउन’मा प्रशासनकै गेटमा भीडभाड

   
सुर्खेत । तस्बिरमा देखिएको भीड अरु बेलाको होइन । लकडाउन जारी रहेको बेलाको हो । त्यो पनि लकडाउन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी बोकेको जिल्ला प्रशासन कार्यालयकै अगाडिको । यहाँ आजमात्र होइन, लकडाउन भएयता हरेक दिन यस्तै भीड लाग्ने गरेको छ । सवारी सावधनको पास लिनको लागि मान्छेहरु गेटमा झुम्मिन्छन् । ‘यता नजिक त प्रहरी पनि आउँदैन, हामीलाई पासन दिने मान्छे पनि आउँदैनन्,’ पासको लागि पुगेका एक व्
स्वास्थ्य सामग्री ल्याएर आए राज्यमन्त्री रावत

स्वास्थ्य सामग्री ल्याएर आए राज्यमन्त्री रावत

   
सुर्खेत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत नेपाल सरकारले चीनबाट खरिद गरेका सामग्रीहरु सोमबार सुर्खेतमा पु¥याएका छन् । नेपाली सेनाको स्काइट्रक बाट सोमबार बिहान ११ बजे स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई हस्तान्त्ररण गरेका हुन् । स्वास्थ्य मन्त्रालयलाई चीनबाट आएका सामग्रीहरु मध्य गाउन १ हजार, एन ९५ मास्क ४८० थान, आइआर थर्ममिटर १० थ
कर्णालीमा २५८ आइसोलेसन बेड तयार

कर्णालीमा २५८ आइसोलेसन बेड तयार

   
सुर्खेत — कर्णाली प्रदेश सरकारले १० वटै जिल्लाका अस्पतालमा आइसोलेसन बेड बनाउने काम तीव्र पारेको छ । हालसम्म कर्णालीमा २ सय ५८ आइसोलेसन बेड तयारी अवस्थामा रहेका प्रदेश सरकारले जनाएको छ । सामाजिक विकासमन्त्री दल रावलका अनुसार अहिलेसम्म सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १ सय २० आइसोलेसन बेड तयारी अवस्थामा छन् । आइसोलेसन बेड तयार पारिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल
कोरोनाबाट बच्न देवतालाई भाकल

कोरोनाबाट बच्न देवतालाई भाकल

   
जगतदल जनाला विक सुर्खेत । चौकुने गाउँपालिका–२ लगामका रुद्र बान्तोलालाई विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)संक्रमणको डर छ । त्यसैले उनी र गाउँले मिलेर पश्चिम सुर्खेतकोे प्रशिद्ध र शक्तिशाली देवता मानिएको मटियार ‘चिउराडी’ देवतालाई कोरोनाबाट बच्न गाउँवासीका नाममा बोका भाकल गरेका छन् । ‘कोरोना आउन नदिन हाम्री लगाम बासीले चिउराडी देवतालाई बोका भाकल गरेका छौं,’ बान्तोलाले भने
उद्योग वाणिज्य संघले  छर्यो सार्वजनिक स्थलमा क्लोरिन पाउडर

उद्योग वाणिज्य संघले छर्यो सार्वजनिक स्थलमा क्लोरिन पाउडर

   
जगदल जनाला विक सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले बुधवार सार्वजनिक स्थलहरुमा क्लोरिन पाउडर छरेको छ । विश्वभर महांमारीकारुपमा फैलिएको कोरोना( कोभीड–१९) को नियन्त्रणका लागि क्लोरिन पाउडर छरिएको छ । वीरेन्द्रनगर नगरपालिका संग दमकल र पानीको सहयोग लिई वीरेन्द्रनगरका सार्वजनिक स्थलहरुमा क्लोरिन पाउडर छरिएको उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले बताए । ‘हामीले कोरोना भाइरसको संक्रमणलाई र
कर्णालीमा बन्यो स्वास्थ्यकर्मीलाई सुरक्षित पोशाक, मुल्य १ हजार !

कर्णालीमा बन्यो स्वास्थ्यकर्मीलाई सुरक्षित पोशाक, मुल्य १ हजार !

   
  सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टरहरुका लागि लगाउने सुरक्षित पोशाक उत्पादन गरिएको छ । बजारमा स्वास्थ्यकर्मीका लागि पोशाक र अन्य अतिआवश्यक सामग्रीको अभाव देखिएपछि डाक्टरहरुले स्थानीय होजियारी कम्पनीसँग सहकार्य गर्दै उत्पादन सुरू गरिएको हो । स्थानीय स्तरमा पाइने विभिन्न सामाग्रीहरुको प्रयोग गरी सुरक्षित पोशाक बनाउन थालेको प्रदेश अस्पतालका बाल रोग विशेषज्ञ डा. नवराज केसीले
भारतबाट सुर्खेत ल्याइएका ५७ जना क्वारेन्टाइनमा

भारतबाट सुर्खेत ल्याइएका ५७ जना क्वारेन्टाइनमा

   
सुर्खेत । भारतबाट फर्किएका ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वीरेन्द्रनगर –१० स्थित होटल अशोकामा २७ कोठा भाडामा लिएर क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा राखिएकाहरु नेपालका विभिन्न नाकाहरुबाट बुधवार बिहान २ बजे सुर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । क्वारेन्टाइनमा रहेकामध्य ५३ पुरुष र चार जना महिला छन् । वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन निर्माणाधिन अवस्
लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

लकडाउनमा वीरेन्द्रनगर (फोटोफिचर)

   
जगतदल जनाला विक सुर्खेत। नेपाल सरकारले आज मंगलवार विहान ६ बजे देखि लकडाउन गरेपछि वीरेन्द्रनगरमा त्यसको प्रभाव परेको छ । अति आवश्यक अस्पताल,  पसल लगायतका केहि अन्य पसलहरु खोलिएपनि बजार क्षेत्र भने सुनसान देखिएको छ ।