बुधबार, पुस १६, २०८२

समाचार

कर्णालीका प्रत्येक जिल्लाका विपद व्यवस्थापन कोषलाई पचास लाख दिइने

कर्णालीका प्रत्येक जिल्लाका विपद व्यवस्थापन कोषलाई पचास लाख दिइने

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा प्रतिकार्य योजनाको लागि रू. ५० करोडको विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोषको लागि कर्णाली प्रदेशका सवै जिल्लालाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले हरेक जिल्लालाई ५० लाखका दरले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विम
सुर्खेतमा दुइ किलो चरेशसहित महिला पक्राउ

सुर्खेतमा दुइ किलो चरेशसहित महिला पक्राउ

   
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक महिलालाई दुइ किलो ३७२ ग्राम लागु औषध चरेशसहित पक्राउगरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक गोपाल रायमाझीका अनुसार चैत आठ गते विशेष सूचनाका आधारमा सुर्खेत लेकवेशी नगरपालिका–१० दुबिचौरबाट एक महिलालाई नियन्त्रणमा लिइएको हो । ‘महिलाको घरमा खानतलासी गर्दा गोठको भूँई तलामा प्लाष्टिकको थैलोमा लुकाई राखेको १ किलो ३४२ मिलिग्राम चलेश र सोही
सुर्खेतबाट अन्य जिल्लामा सवारी नचल्ने

सुर्खेतबाट अन्य जिल्लामा सवारी नचल्ने

   
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्खेत जिल्लाभित्र मात्रै सवारी साधन चल्न दिने निर्णय गरेको छ । यसका अलावा अत्यावश्यकबाहेक अन्य पसलहरु सञ्चालन नगर्न अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाका सबै व्यापारीलाई दैनिक खाद्य वस्तु, औषधी पसलबाहेक अन्य पसल सञ्चालन नगर्न अनुरोध गरेको हो । विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमण
उद्योग वाणिज्य संघका सचिव पाण्डेद्वारा माक्स वितरण

उद्योग वाणिज्य संघका सचिव पाण्डेद्वारा माक्स वितरण

   
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका सचिव रामप्रसाद पाण्डेले बाढीपिडितलाई माक्स वितरण गरेका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बध्नका लागि वीरेन्द्रनगर स्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका बाढीपिडित परिवारलाई माक्स वितरण गरेको हो । सोमवार माक्स वितरण गर्दै पाण्डेले कोराना संक्रमण फैलन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । प्रशिक्
गाउँ भरियो, ‘क्वारेन्टाइन’ खाली !

गाउँ भरियो, ‘क्वारेन्टाइन’ खाली !

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न भारतमा रहेका नेपालीलाई १० दिनभित्र कर्णालीमा फर्कन निर्देशन दिएपछि भारतबाट नेपाल आउने नेपालीहरुको भिड दिनप्रतिदिन बढ्दो छ । कर्णाली प्रदेश सरकारको यस्तो निर्णय सुनेपछि दैलेखको दुल्लु नगरपालिका–१ का गणेश बहादुर थापा भारतको मुम्बईमा गएको २ महिना मात्र भएको थियो । सरकारको घर फर्किने निर्देशनपछि उनी घरफर्कने मेलोमेसो ग
यसरी बन्दैछन् वीरेन्द्रनगरमा क्वारेन्टाइन (फोटोफिचर)

यसरी बन्दैछन् वीरेन्द्रनगरमा क्वारेन्टाइन (फोटोफिचर)

   
  जगतदल जनाला विक सुर्खेत । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले चारसय बेडसहितको क्वारेन्टइन निर्माणको काम आइतबारदेखी सुरु गरेको हो । कम्तीमा एक हप्तामा काम सम्पन्न गर्नेगरी क्वारेन्टाइन निर्माणको काम जारी रहेको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेका सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए । उनकाअनुसार क्वारेन्टाइन निर्माणमा दुईसय बढी नेपाली सेना जुटेका छन् । उनले पहिला चा
कर्णालीका निजी क्षेत्र पनि सरकारलाई सहयोग गर्न तयार

कर्णालीका निजी क्षेत्र पनि सरकारलाई सहयोग गर्न तयार

   
जगतदल जनाला विक सुर्खेत । होटेलमा पनि क्वारेन्टाइन दिन तयार छौं’ : होटेल व्यवसायी संघ विश्वभर महांमारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न हाटेलमा पनि क्वारेन्टाइन दिने होटेल व्यवसायी संघले बताएको छ । संघका प्रदेश अध्यक्ष तर्कबहादुर शाहीले भाइरसको संक्रमण बढेर समस्या भएपछि कर्णालीका सुविधा सम्पन्न होटेलहरुलाई क्वारेन्टाइनकारुपमा दिन सकिने बताए । ‘हामीसँग कर्णालीका दश जि
वीरेन्द्रनगरले धुलियाबिटमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने

वीरेन्द्रनगरले धुलियाबिटमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने

   
सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि वीरेन्द्रनगर भित्रिने नाका धुलियाबिटमा ‘हेल्थ डेस्क’ स्थापना गर्ने भएको छ । नगर स्तरीय कोरोना भाईसर संक्रमण बिरुद्धको समन्वय समितीको आईतबार बसेको बैठकले प्रदेश राजधानी वीरेन्द्रनगरमा भित्रिने यात्रुहरुलाई ‘हेल्थ डेस्क’ मार्फत चेक जाँच गर्ने निर्णय गरेको हो । चेक जाँचका क्रम
सुर्खेतमा भोलीदेखि अत्यावश्यक बाहेक अन्य पसल व्यवसाय बन्द गर्न आह्वान

सुर्खेतमा भोलीदेखि अत्यावश्यक बाहेक अन्य पसल व्यवसाय बन्द गर्न आह्वान

   
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले भोली (सोमवार)देखि अत्यावश्यक बाहेकका अन्य व्यवसायहरु बन्द गर्न अपिल गरेको छ । वीरेन्द्रनगरम आईतवार बसेको सुर्खेत उद्योग वाणिज्य संघ र सम्पुर्ण बस्तुगत समितिको आकस्मिक बैठकले अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न अपिल गरेको हो । कोरोना भाईरस (कोभीड–१९) ले विश्वमा प्रभाव पारिरहेका बेला त्यसको प्रकोपका लागि उच्च सतर्कता अपनाउन सुर्खेतमा रहेको अत्यावश्यक
अस्पतालका डाक्टर नै असुरक्षित

अस्पतालका डाक्टर नै असुरक्षित

   
जगतदल जनाला विक सुर्खेत । कोरोना भाईरस (कोभिड१९) को संक्रमणको चेकजाँच गराउने कर्णालीका डाक्टर नै असुरक्षित भएको बताएका छन् । सरकारले कोरोना भाईरस संक्रमण भइहाले पनि उपचारको पूर्व तयारीका लागि कर्णालीका अधिकांस अस्पतालमा भने चिकित्सकले प्रयोग गर्ने सुरक्षाका सामग्रीहरुको अभाव भएको छ । सामग्री अभावका कारण बिरामीहरुको चेक जाँचमा समस्या भएको प्रदेश अस्पतालमा कार्यरत डाक्टर केएन पौडेलले बताए । प्र