बुधबार, कार्तिक १२, २०८२

समाज

हुम्लामा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

हुम्लामा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

   
सुर्खेत। हुम्लाको दक्षिण चंखेली गाउँपालिकामा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हुम्लाका प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलका अनुसार उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो। चंखेली गाउँपालिकाको लोती भन्ने
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी

   
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न मतपरिणामअनुसार नेविसंघबाट अध्यक्ष उम्मेदवार विवेक खड्काको प्यानल नै विजयी भएको हो। सोमबार भएको मतदानमा नेकपा एमालेनिकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। शाहीलाई २८० मतान्तरले पछि पार्दै
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षपण पत्र

पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षपण पत्र

   
सुर्खेत। राजावादीहरुको आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको न्याय माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री र सुर्खेतका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गरिएको छ। सोमबार महासंघको कर्णाली प्रदेश शाखाले मुख्यमन्त्री यामलाल कँडेललाई ध्यानाकर्षपत्र बुझाएको हो। सुर्खेत शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ। चैत १५ गते काठमाडौंको तीनकुनेमा भएक
राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पतालको कार्ययोजना स्वीकृत

राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पतालको कार्ययोजना स्वीकृत

   
सुर्खेत। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको ११ औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकास्थित राकम कर्णाली ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ।प्रधानमन्त्री निवास, बालुवाटा रमा आइतबार बसेको बैठकबाट राकममा स्याटेलाइट अस्पताल स्थापनाको कार्ययोजना स्वीकृत गरेको हो। उक्त ठाउँमा यसअघि १५ शय्याको अस्पताल रहेकामा थियो। उक्त अस्पतालाई स्तरोन्नति गरी ५० शय्याको बनाउने
सञ्चारकर्मीको हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध सुर्खेतमा विरोधसभा

सञ्चारकर्मीको हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध सुर्खेतमा विरोधसभा

   
सुर्खेत। शुक्रबार राजावादीहरुले गरेको आन्दोलनका क्रममा सञ्चारकर्मीको हत्या भएको विषयमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले शोक तथा विरोधसभा गरेको छ। शनिबार शाखाले वीरेन्द्रनगरस्थित पिपलचौतारामा शोक तथा विरोधसभा गरेको हो। शाखाले आन्दोलनका नाममा सञ्चारकर्मीको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमण निन्दनीय भएको भन्दै आपत्ति जनाएको छ। पूर्वराजा समर्थकहरुको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रका
प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु

प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु

   
सुर्खेत। राजावादीहरुले शुक्रबार तीनकुनेमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार कीर्तिपुर–४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो। गोली लागेर घाइते उनलाई उपचार निम्ति त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पताल आइपुग्दा नै उनको ज्यान गइसकेको शिक्षण अस्पतालका डा. सुवास आचार्यले बताए। डा. आचार्यका अन
प्रशासन कार्यालयमा सेवाग्राहीको लडेर मृत्यु

प्रशासन कार्यालयमा सेवाग्राहीको लडेर मृत्यु

   
सुर्खेत। जिल्ला प्रशासन कार्याल सल्यानमा राष्ट्रिय परिचय पत्र बनाउन पुगेका वृद्धको लडेर मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका–७ पैय्याचौरका ७० वर्षीय टीकाराम ओलीको बिहिबार प्रशासन कार्यालय परिसरमा लडेर मृत्यु भएको हो। राष्ट्रिय परिचय पत्र बनाउनलाई कार्यालय परिसर भित्र उभिएका उनी लडेका थिए। ओली आफ्नो भान्जी ज्वाइँसँग राष्ट्रिय परिचय पत्र बनाउन घरबाट जिल्ला प्रशासन कार्यालय सल्यान गएका हुन
भारतको सहयोगमा बन्न थालेको विद्यालयको बहुउद्देश्यीय भवनको शिलान्यास

भारतको सहयोगमा बन्न थालेको विद्यालयको बहुउद्देश्यीय भवनको शिलान्यास

   
सुर्खेत। दैलेखको दुल्लुमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बहुउद्देश्यीय भवन शिलान्यास गरिएको छ। सोमबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भवनको शिलान्यास गरेका हुन्। नेपाल–भारत विकास सहयोगअन्तर्गत निर्माण हुने भवनको शिलान्यास गर्न नेपालस्थित भारतीय राजदूतावासका कन्सुलर अविनाशकुमार सिंह पनि पुगेको थिए। शिलान्यासका क्रममा मन्त्री भण्डारीले नेपाल र भारतबीचको सम्बन
शैक्षिक गुणस्तरका लागि १६ बुँदे प्रतिबद्धता

शैक्षिक गुणस्तरका लागि १६ बुँदे प्रतिबद्धता

   
सुर्खेत। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका शिक्षासँग सरोकार राख्ने सरोकारवाला र जनप्रतिधिहरुले पालिकाको शिक्षामा गुणस्तरीयता वृद्धि गर्न १६ बुँदे प्रतिबद्धता जनाएका छन्। सेभ द चिल्ड्रेन र सोसेक नेपालसँगको सहकार्यमा कर्णाली शिक्षा पत्रकार समूहलेअबुधबार भएको शैक्षिक संवादमा उनीहरुले पालिकाको शिक्षा सुधारका लागि प्रतिबद्धता जाहेर गरेका हुन्। नगरपालिकाका शिक्षा ऐन तथा नगर शिक्षा नियमावली,
आमाको तिथिका लागि दाउरा काट्न गएका दुई जनाको मृत्यु

आमाको तिथिका लागि दाउरा काट्न गएका दुई जनाको मृत्यु

   
सुर्खेत। दैलेखमा रुख काट्नेक्रममा दुई जनाको मृत्यु भएको छ। भैरबी गाउँपालिका–५ ढाँडगाउँका ४९ बर्षीय तर्कबहादुर शाही र २७ बर्षका ईन्द्रबहादुर शाहीको काटिरहेको रुखले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखको जनाएको छ। शुक्रबार बिहान उनीहरु आमाको बार्षिक तिथिका लागि दाउरा काट्न भनेर जंगल गएका थिए। उनीहरुले काटिरहेको सल्लाको रुख ढलेर दुई जनामाथि परेको हो। स्थानीयहरुले प्राथमिक उपचारका लागि घ