
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई ७२ घण्टे अल्टिमेटम
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको प्रजान्त्रवादी प्राध्यापक संघले उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमलाई ज्ञापनपत्र बुझाउदै ७२ घण्टे अल्टिमेटम दिएको छ। विश्वविद्यालयको केन्द्रीय क्याम्पस इकाई समितिले १६ बुँदे माग राख्दै आन्दोलन गर्ने चेतावनी दिएको हो।
उपकुलपतिले एकलौटी ढंगले कार्यकारी सदस्य नियुक्तिको लागि गरेको सिफारिस बदर गर्नुपर्ने माग संघले राखेको छ।
कार्यकारी परिषदले गत चैत २२ गते वि