मंगलबार, असार १७, २०८२

अर्थ-बजार

उद्योग वाणिज्य संघको अधिवेशन स्थगित गर्न ध्यानाकर्षण

उद्योग वाणिज्य संघको अधिवेशन स्थगित गर्न ध्यानाकर्षण

   
सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी अधिवेशन स्थगित गर्न सुर्खेत उद्योग वाणिज्य संघले माग गरेको छ । विश्व नै कोरोना भाइरस (कोभीड–१९) बाट त्रसित भइरहेका बेला महासंघको चुनावी अधिवेशन तत्कालका लागि स्थगित गर्नुपर्ने मागसहित सुर्खेत शाखाले ध्यानार्कषण गरेको हो । संघका जिल्ला अध्यक्ष धनबहादुर रावत र महांसचिव लक्ष्मण कंडेलद्वारा हस्ताक्षर विज्ञप्तीमा कोरोना भाइरसले विश्व नै आक्रान्त भएकाल
पैरवी क्षमता विश्लेषण गोष्ठी सम्पन्न

पैरवी क्षमता विश्लेषण गोष्ठी सम्पन्न

   
सुर्खेत । पैरवी क्षमता विश्लेषण सुचक सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यूएसएआईडिको आर्थिक सहयोग, एफ एच आई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत गोष्ठी गरिएको थियो । सुन्दर नेपाल संस्थाको संस्थागत गोष्ठी चैत २ गते देखि ४ गते मंगलवारसम्म संचालन भएको कार्यशालामा संस्थाले हालसम्म गर्दै आईरहेका पैरवी र त्यसको अवस्थाका बारमा गोष्ठीम
कर्णालीमा सामूहिक बिमा कार्यक्रम

कर्णालीमा सामूहिक बिमा कार्यक्रम

   
जगतदल जनाला विक सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपदमा ज्यान गुमाउने कर्णालीका नागरिक र कार्यरत सरकारी कर्मचारीका परिवारलाई दुई लाख रुपैयाँ दुर्घटना बिमावापत उपलब्ध गराउने कार्यक्रम लागु गरेको छ । शनिबारदेखि लागू हुने गरेर कर्णालीका १७ लाख ७० हजार नागरिकका र प्रदेशमा कार्यरत सरकारी कर्मचारीहरुको सामुहिक विपद् जोखिम दुर्घटना बिमा कार्यक्रम लागू गरिएको हो । यही असोज एक गते एक लाख रुप
कोरोना प्रभावः श्रम स्वीकृति पुनः स्थगित

कोरोना प्रभावः श्रम स्वीकृति पुनः स्थगित

   
जगतदल जनाला, विक सुर्खेत । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति पुनःस्थगित गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको विरुद्ध उच्च सतर्कता अपनाउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषदले २९ गते गरेको निर्णय अनुसार वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृत र पुनः श्रमस्वीकृति (संस्थागत र व्यक्तिगत) स्थगित गरिएको हो । श्रम तथा रोजगार कार्यालय सुर्खेतकी निमित्त वरिष्
विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा

विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा

   
सुर्खेत । नेकपाका नेतृ एवं राष्ट्रपतिका स्वकीय सचिव दीपा शर्माले आफ्नो विवाहको अवसरमा अक्षय कोष स्थापनाको घोषणा गरेकी छन् । भक्तपुर बालकोटका प्रशान्त ढकालसंग मंगलबार विवाह बन्धनमा बाँधिएकी शर्माले ‘ देवी हरि भवानी स्मृति अक्षय कोषको घोषणा गरेकी हुन् । दैलेख नारायण नगरपालिका २ रुपाखेत निवासी शर्माले स्वर्गीय बाजे,बज्यै देवीप्रसाद शर्मा, हरिमाया शर्मा र भवानी शर्मा रुपाखेतीको नाममा स्थापित कोषबाट
वैदेशिक रोजगारमा अलपत्र परेर फर्केकालाई फाउण्डेशनले सहयोग गर्ने

वैदेशिक रोजगारमा अलपत्र परेर फर्केकालाई फाउण्डेशनले सहयोग गर्ने

   
जगतदल जनाला विक सुर्खेत। वैदेशिक रोजगारका क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्किएका व्यक्तिहरुको सहयोगको लागि कार्यक्रम सञ्चालन गरिने भएको छ । फस्ट नेपाल फाउण्डेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कार्यक्रमको सुरुवात गर्न लागेको हो । वैदेशिक रोजगारको क्रममा अंगभङ्ग भई अलपत्र अवस्थामा स्वदेश फर्केका युवाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको फ
सुनको मूल्य प्रतितोला ८२ हजार ७००

सुनको मूल्य प्रतितोला ८२ हजार ७००

   
सुर्खेत। सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । कारोना भाइरसको कारण विश्व अर्थतन्त्र प्रभावित हुनुको साथै अन्तर्राष्ट्रिय सेयर बजारमा निरन्तर ओरालो लागिरहँदा सुनको मूल्य भने निरन्तर उकालो लाग्दै नयाँ उचाइ कायम गरेको छ । आज मंगलबार सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले बढेको छ । हिजो (सोमबार) सार्वजनिक बिदा परेकाले नयाँ मूल्य आएको थिएन । तर आज मंगलबार भने छापावाल सुन गत आइत
काम गरेको पाँच वर्ष सम्म पनि ज्याला नपाएको गुनासोे (भिडियोसहित)

काम गरेको पाँच वर्ष सम्म पनि ज्याला नपाएको गुनासोे (भिडियोसहित)

   
जगतदल जनाला विक सुर्खेत । २०७१ सालमा साबिक लगाम गाउँ विकास समिति हुँदा हाल चौकुने गाउँपालिका–२ लगाममा गाउँघर क्लिनिकका लागि गाविसले एकलाख छुट्यायो । निर्माण समितिको संयोजक मन्धरा सावद बनिन् । सावद अहिले चौकुने गाउँपालिका कार्यापालिकाकी सदस्य हुन् । हस्तबहादुर थापामगरको समन्वयमा १० जना कामदारले काठको काम गरे । एकलाख मध्ये साबिक गाविसले आलटाल गरि ८५ हजार मात्र रकम दियो । गाविसले अर्को वर्षको बज
किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न, कृषि कर्जामा अनुदान

किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न, कृषि कर्जामा अनुदान

   
जगतदल जनाला वि.क सुर्खेत, १२ फाल्गुन । कर्णाली प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई व्यावसायिक कृषि र पशुपालनमा आकर्षित गर्न, कृषि कर्जामा अनुदान कार्यक्रम ल्याएको छ । ‘मेरो किसान, मेरो अन्नदाता’ नारासहित प्रदेश सरकारले कृषि कर्जामा ब्याज अनुदानको कार्यक्रम अघि सारेको छ । अर्गानिक प्रदेशको अवधारणालाई कार्यान्वयनमा ल्याउन सरकारले ब्याज अनुदान दिने गरी आवश्यक प्रक्र
झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा प्राविधिक रंगे हात पक्राउ

झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा प्राविधिक रंगे हात पक्राउ

   
जगतदल जनाला विक सुर्खेत, ८ फागुन । झोलुङ्गे पुलको काम सकेवापत घुस लिंदै गर्दा भेरीगंगा नगरपालिकाका प्राविधिकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चन्द्रबहादुर केसीलाई दुईलाख घुस रकमसहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए । ‘केसीले निर्माण सम्पन्न भईसकेको झोलुङ्गे पुलको काम