करिब १५ ग्राम लागुऔषधसहित सासू–बुहारी पक्राउ
सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगरबाट लागुऔषधसहित सासू-बुहारी पक्राउन परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे टोलीले गएराति १० बजेतिर उनीहरुलाई करिब १५ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो ।
वीरेन्द्रनगर–८ ईत्राम खोला नजिकैबाट उनीहरुलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा २४ बर्षीय शान्ति सिंहको शरीर कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम ला








