
अदालतबाट धरौटीमा छुटेका किरणलाई प्रहरीले पुनः नियन्त्रणमा लियो
जगतदल जनाला विक
सुर्खेत, ४ फागुन ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्ता भएको आरोपमा गत माघ १३ गते किरण प्रसाद बिसीलाई प्रहरीले पक्राउ ग¥यो । आइतवार जिल्ला न्यायाधीस प्रल्हाद कुमार योगीको एकल इजलाशले बिसीलाई २५ हजार धरौटीमा रिहा गरेको थियो । तर अदालतले छोडे लगतै पुनः प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएपनि प्रहरीले भने उनलाई पुनः पक्राउ गरेको छ ।
जि