बिहीबार, कार्तिक ६, २०८२

समाज

कारखाना समूहको मानव अधिकार र शिक्षा अधिकारबारे गोष्ठी सम्पन्न

कारखाना समूहको मानव अधिकार र शिक्षा अधिकारबारे गोष्ठी सम्पन्न

   
सुर्खेत। शिक्षाको क्षेत्रमा काम गरिरहेको कारखाना समूहले मानव अधिकार र शिक्षाको अधिकारबा विषयमा दुई दिने गोष्ठी गरेको छ। आइतबारदेखि सुरु भएको गोष्ठी सोमबार सम्पन्न भएको छ। मानव अधिकार तथा विशेषगरि शिक्षा अधिकारसम्बन्धि ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ गोष्ठीको अयोजना गरिएको हो। सार्वजनिक शिक्षामा जवाफदेहिता सुनिश्चित गर्नका लागि सामूहिक छलफलका माध्यमबाट मार्गचित्र पहिचान गर्नु पनि गोष्ठीक
कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार विद्यार्थी सहभागी

   
सुर्खेत। कक्षा १२ को परीक्षा आज आइतबारदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ। यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा बढी काठमाडौंमा एक सय ६२ र कम मना
उच्च अदालतबाट सोती घटनामा संलग्न २३ जनाको जन्मकैद सजाय सदर, विभेदको कसुर बदर

उच्च अदालतबाट सोती घटनामा संलग्न २३ जनाको जन्मकैद सजाय सदर, विभेदको कसुर बदर

   
सुर्खेत। उच्च अदालत सुर्खेतले नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा प्रतिवादीहरुले पाएको जन्मकैदको सजाय सदर गरेको छ। मंगलबार अदालतका न्यायाधीशहरु सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले घटनामा संलग्न २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको छ। उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाका अनुसार इजलासबाट फैसलामा आंशिक उल्
राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

राउटे मुखिया सूर्यनारायण शाहीको मृत्यु

   
सुर्खेत। राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। उनको सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए। जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका तीन जना मुखिया हुन्छन्। राउटे समुदायमा तीन गोत्र छन्। तीन गोत्रमध्ये उनी कल्याल गोत्रबाट मुखिया भएका हुन्। सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए।
सेभ द चिल्ड्रेनको सामाजिक परीक्षण सुर्खेतबाट सुरु

सेभ द चिल्ड्रेनको सामाजिक परीक्षण सुर्खेतबाट सुरु

   
सुर्खेत। सेभ द चिल्ड्रेनको सामाजिक परीक्षण सम्पन्न भएको छ। शुक्रबार वीरेन्द्रनगरमा सरोकारवालाबीच सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको हो। सेभ द चिल्ड्रेनले नेपालमा गरेको यो पहिलो सामाजिक परीक्षण हो। सुर्खेतपछि अन्य सेवा क्षेत्रमा सामाजिक परीक्षण गरिनेछ। एपी कन्सल्ट काठमाडौंले संस्थाको सामाजिक परीक्षणका लागि परामर्शदाताको रुपमा काम गरेको थियो। उक्त कन्सल्टले अध्ययनपछि प्रारम
निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारको तयारी

निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारको तयारी

   
सुर्खेत। आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र स
चामुण्डामा प्रथम बालिका सम्मेलन

चामुण्डामा प्रथम बालिका सम्मेलन

   
सुर्खेत। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा प्रथम बालिका सम्मेलन सम्पन्न भएको छ। ‘सशक्त बालिका, समावेशी समाज: हाम्रो सपना, हाम्रो अभियान’ भन्ने नारासहित चामुण्डामा प्रथम बालिका सम्मेलन आयोजना गरिएको हो। चामुण्डाबिन्द्रासैनी नगरपालिका, सेभ द चिल्ड्रेन र सोसेक नेपालसँगको साझेदारीमा नगर बाल सञ्जालले सम्मेलन आयोजना गरेको हो। बालबालिकाको सर्वा‌ंगिण विकासमा टेवा पुर्याउने बालविवाह, छाउपडी,
कालीकोटमा ट्याक्टर दुर्घटना, चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्याक्टर दुर्घटना, चालकसहित चार जनाको मृत्यु

   
सुर्खेत। कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार राति पलाँता गाउँपालिका–२ राडुनेटा नजिक ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पलाँता गाउँपालिकाको थिर्पुबाट छलाहा जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पलाँता गाउँपालिका–५ का अम्मा शाही, पलाँता गाउँपालिका–४ का ३२ वर्षीय सदु बुढा, पलाँता गाउँपाालिका–४
हुम्लाको श्रीनगर बजारमा बाढी पस्दा घर, पसल र गोठमा क्षति

हुम्लाको श्रीनगर बजारमा बाढी पस्दा घर, पसल र गोठमा क्षति

   
सुर्खेत। हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षासहितको बाढीले क्षति पुर्याएको छ। बाढीले पसल घरहरु क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। १० भन्दा बढी घर, पसलमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर पोखरेलले बताए। उनका अनुसार अहिलेसम्म २७ बाख्रा मरेको विवरण प्राप्त भएको छ भने २९ वटाको उद्दार भएको छ। २५ बाख्रा हराएको डिएसपी पोखरेले जा
सात घण्टाको फरकमा जाजरकोटमा दुई वटा भूकम्प

सात घण्टाको फरकमा जाजरकोटमा दुई वटा भूकम्प

   
सुर्खेत। जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंकलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको करिब साढे ७ घण्टापछि बिहान ४ बजेर ५३ मिनेटमा अर्को भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प