शनिबार, असार २१, २०८२

राजनीति

रोशनीको बयानको आधारमा अदालतले छाडिदियो महरालाई, के थियो बयानमा ?

रोशनीको बयानको आधारमा अदालतले छाडिदियो महरालाई, के थियो बयानमा ?

   
फाइल तस्बिर। काठमाडौं, ५ फागुन । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए । ‘उनी (महरा) कोठामा न
अदालतबाट धरौटीमा छुटेका किरणलाई प्रहरीले पुनः नियन्त्रणमा लियो

अदालतबाट धरौटीमा छुटेका किरणलाई प्रहरीले पुनः नियन्त्रणमा लियो

   
जगतदल जनाला विक सुर्खेत, ४ फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्ता भएको आरोपमा गत माघ १३ गते किरण प्रसाद बिसीलाई प्रहरीले पक्राउ ग¥यो । आइतवार जिल्ला न्यायाधीस प्रल्हाद कुमार योगीको एकल इजलाशले बिसीलाई २५ हजार धरौटीमा रिहा गरेको थियो । तर अदालतले छोडे लगतै पुनः प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएपनि प्रहरीले भने उनलाई पुनः पक्राउ गरेको छ । जि

यस्तो छ चन्दननाथमा प्रमुख–उपप्रमुख विवादको जड

   
जुम्ला । जुम्लाको चन्दननाथ एक यस्तो नगरपालिका हो, जसमा प्रमुख र उपप्रमुख दुबैजना महिला छन् । देशको सबैभन्दा पिछडिएको कर्णाली प्रदेशको स्थानीय तहमा दुबैजना महिला हुनु अवसर पनि हो । तर, पछिल्लो समय प्रमुख र उपप्रमुखबीच आरोप प्रत्यारोप चुलिएको छ । उपप्रमुख अप्सरादेवी न्यौपानेले नगर प्रमुख कान्तिका सेजुवालले आप्mनो अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएकी छिन् । प्रमुख सेजुवालले भने त्यसको खण्डन गर्द
एमसीसी खारेज र लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गनुपर्ने माग सहित प्रदर्शन

एमसीसी खारेज र लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गनुपर्ने माग सहित प्रदर्शन

   
सुर्खेत, २४ माघ । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र लिपुलेक, लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गनुपर्ने माग सहित शुक्रवार वीरेन्द्रनगरमा नौं राजनीतिक दलले प्रदर्शन गरेका छन् । प्रर्दशन गर्नेमा नेकपा माओवादी क्रान्तिकारी, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, माओवादी केन्द्र, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद्, नेकपा मसाल लगायतले एमसीसी परियोज
नौं राजनीतिक दलले विरोध सभा गर्ने

नौं राजनीतिक दलले विरोध सभा गर्ने

   
सुर्खेत, २३ माघ । शुक्रवार (भोली) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नौं राजनीतिक दलले विरोध सभा गर्ने भएका छन् । बिहिवार वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रम गर्दै यस्तो जानकारी गराइएको हो । दलहरुले राष्ट्रिय स्वाधिनताको तथा रक्षाको विषयमा सरकारको ध्यानार्कषण गर्ने, एमसीसी परियोजना सम्झौता खारेजी, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भुभाग लाई गाभेर भारतले सार्वजनिक गरेको नक्साको विष
सावित्रीलाई पछुतो कि सन्तोष ?

सावित्रीलाई पछुतो कि सन्तोष ?

   
राजनीतिमा लाग्नेहरूका लागि निर्वाचनमा टिकटको महत्व जित्नुसँग मात्र जोडिएको हुँदैन । त्यसमाथि संघीय सांसदको टिकट । सुर्खेतकी सावित्री पौडेलको जीवनमा भने त्यसले कुनै महत्व राखेन । ‘म लामो समय ओझेलमा परेकी मान्छे, एकाएक टिकट पाएको खबर आएपछि थेग्न सकिनँ,’ उनले आफैलाई प्रश्न गर्दै भनिन्, ‘मैले टिकट फिर्ता गरेर कतै गल्ती त गरिनँ !’ ५० वर्षीया सावित्रीलाईकांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कर्णाली
कर्णालीमा नेकपा र कांग्रेसबीच २६४६ मतभार अन्तर

कर्णालीमा नेकपा र कांग्रेसबीच २६४६ मतभार अन्तर

   
आगामी माघ ९ गते कर्णाली प्रदेशमा पनि राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने दुई सदस्य पदको निर्वाचन हुँदैछ । एक खुला र एक महिला सदस्यको लागि चार जनाको उम्मेदवारी परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट खुलामा मायाप्रसाद शर्मा र महिलामा सुमित्रा बिसी तथा नेपाली कांग्रेसबाट खुलामा डिल्लीराम पाठक तथा महिलामा गणेशकुमारी बस्नेत चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा निर्वाचनमा जस्तो राष्ट्रि
तामझामसाथ मनोनयन दर्ता

तामझामसाथ मनोनयन दर्ता

   
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेकपा र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मतको आधारमा नेकपाको जित निश्चितजस्तै भए पनि कांग्रेस उम्मेदवार उत्साहसाथ मनोनयनमा सामेल भएका थिए । कांग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवारी दिएका छन् । पाठकको प्रस्तावकमा प्रदेशसभा सदस्य यज्ञबहादुर विसी तथा समर्थकमा गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन छन्
पाठकलाई ‘न्याय’

पाठकलाई ‘न्याय’

   
नेपाली कांग्रेस सुर्खेतको इतिहासमा डिल्लीराम पाठक एक यस्तो नाम हो, जसले इमान्दारिता र स्वाभिमानको प्रतिनिधित्व गर्छ । उनै पाठकलाई नेपाली कांग्रेसले राष्ट्रियससभाको रिक्त सदस्य पदमा उम्मेदवार बनाएर न्याय दिएको छ । पाठकलाई कर्णाली प्रदेशबाट रिक्त भएको सदस्य पदमा कांग्रेसले टिकट दिएको छ । उनको प्रतिस्पर्धा नेकपा उम्मेदवार मायाप्रसाद शर्मासँग हुनेछ । माघ ९ गते हुने निर्वाचनको लागि भोलि पुस २० गते उम्म
बस्नेत यूनियन परिषदका कर्णाली संयोजक

बस्नेत यूनियन परिषदका कर्णाली संयोजक

   
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी नेता रोशन बस्नेत स्वतन्त्र विद्यार्थी यूनियन परिषद नेपालको कर्णाली प्रदेश संयोजक मनोनित भएका छन् । परिषदले पुस १ गतेको पत्रबाट बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो । परिषद नेपाल विद्यार्थी संघबाट स्ववियूमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको साझा संगठन हो । बस्नेत मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववियू सदस्य हुन् । परिषदका सभापति निराजन नेपालद्वारा हस्ता