‘समावेशी शिक्षालाई वकालतमा मात्र होइन, निर्णयमा राख्नुपर्छ’
सुर्खेत। समावेशी शिक्षालाइ पूर्ण रुपमा कार्यान्वयन गर्न वकालतमा भन्दा बढी कार्यान्वयन तहमा राख्नुपर्ने सरोकारवालाहरुले बताएका छन्। राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले मंगलबार आयोजना गरेको समावेशी शिक्षामा रहेका अन्तर विश्लेषण विषयक कार्यशालामा सहभागी सरोकारवालाहरुले समावेशी शिक्षाको लक्ष्यसम्म पुग्न पर्याप्त स्रोतसाधनको व्यवस्था गर्नुपर्ने बताए।
यस्ता विषयमा योजना र समस्या धेरै आएपनि कार्








